संसद भवनमा बम, प्रहरी छ्यापछ्याप्ती !



काठमाडौं । देश भर बमको त्रास फैलिएका समयमा संसद भवनम नयाँ बानेश्वरमा पनि बम राख्न सक्ने भन्दै प्रहरीले कडा सुरक्षामा राखको छ । अहीले ब्यबस्थापिका संसदनजिकको पेटीबाट सर्वसाधारणलाई हिड्न समेत नदिएको त्यहाँ रहुनभएका सहकर्मी दिपक रिजालले जानकारी दिनुभएको छ । प्रहरीे अहीले संसद भवन वरीपरि ब्यपक रुपमा परिचालित भएको छ । सबै सर्वसाधारणको कडा चेकीङ गरेर मात्र छाड्ने गरेको छ । संसद भवनमा बम राख्ने जानकारी आएपछि प्रहरीले कडा सुरक्षा दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्