काठमाडौं । ककनी गाउँपालिका वडा नम्बर १ मा कांग्रेस नेता समेत रहेका डा. रामशरण महतमाथि मञ्चमै आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीको साहयतामा बाहिर निकालिएको थियो । स्थानीयबासी समेत रहेका प्रत्यक्षदर्शी पत्रकार समीर बलामीले आफ्नो मोवाईलमा सोको दृष्य कैद गरेका थिए । महतलाई आक्रोशित कांग्रेस कार्यकर्ताले नै आक्रमण प्रयास गरेको बताइएको छ ।











प्रतिक्रिया