माओवादीको समानुपातिक सूचीमा विवादास्पद पृष्ठभूमिका निलम्वित सांसद  लामा



काठमाडौँ । नेकपा माओवादी केन्द्रको समानुपातिक तर्फको उम्मेदवारको सूची सार्वजनिक भएको छ ।

माओवादीको समानुपातिक सूचीको पहिलो नम्बरमा  नेतृ रेखा शर्मा परेकी छन् । माओवादीको सूचीको १८ नम्बरमा विवादास्पद पृष्ठभूमिका निलम्वित सांसद  ल्ह्यारक्याल लामा पनि अटेका छन् ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची अनुसार माओवादीबाट पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी दोस्रो नम्बरमा, तेस्रो नम्बरमा धर्मशिला चापागाईँ र चौथो नम्बरमा सत्या पहाडी छिन् ।

माओवादीको समानुपातिक सूची

१ रेखा शर्मा

२. पूर्णाकुमारी  कुमारी सुवेदी

३. धर्मशिला चापागाई

४ सत्या पहाडी

५. सीता पोखरेल

६. देवी खड्का

७. समिता कार्की

८. सुनिता रेग्मी

९. सुशीला सिंगडा

१०. ज्ञानु बस्नेत सुवेदी

११. रुकु चौलागाई

१२. रेणु चन्द

१३. ओमकुमारी पौडेल

१४. यशोदा न्यौपाने

१५. टीकादेवी घिमिरे

१६. शावित्रीकुमारी कार्की

१७. बाबा बस्नेत

१८.ल्ह्यारक्याल लामा

प्रतिक्रिया दिनुहोस्