![](https://newsofnepal.com/wp-content/uploads/2017/04/accident-logo-web_6-620x330.jpg)
काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी–९ टायलघरमा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बा ८२ प ७७९७ नम्बरको मोटरसाईकल ट्रिपरमा ठोक्किँदा मोटरसाइकलमा सवार काठमाडौंका सलिन तुलाधर र रामेश्वर सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।