बेलायतमा पासापुःचको म्हपूजा

0
Shares

काठमाडौं, नेस । बेलायतस्थितपासापुचः गुठीको आयोजनामा यस वर्षको नेपाल सम्वत् ११३८ नयाँवर्ष बेलायतमापनिधुमधामसँगमनाइएको छ । बेलायतबाटपुचःकाकोषाध्यक्षनिर्भmरविमोहनश्रेष्ठले गराउनु भएको जानकारी अनुसार बेलायतकाविभिन्नशहरहरुमानयाँवर्षकादिन नेवारहरुले म्हपूजाअर्थात् आत्मपूजा गरेर समयबजीखाने कार्यक्रमगरिएको थियो ।

नेवारी सँस्कृति र परम्परा झल्किने बाजागाजा र मञ्जु श्री, लाखे, भैरवनाथ नृत्यसहितविभिन्नकार्यक्रमहरु गरी मनाइएको म्हपूजामा १ सय ७४ वटा मण्डप बनाई आत्मपूजागरिएको थियो । बेलायतको राजधानी लण्डनको प्लमस्थिडमा आयोजनागरिएको यस कार्यक्रममापुचःकाअध्यक्षकुमार श्रेष्ठ, बेलायतस्थि नेपाली राजदूतावासका तृतीय सचिबभुपेन्द« घिमिरे लगायत सयौं नेपालीहरुको उपस्थिति रहेको थियो ।

बेलायतस्थित अल्डेशांट ब्रन्चका सचिवपर्शुरामबदगामीले यस किसिमको कार्यक्रमको आयोजनाबाट विदेशमाबस्ने दोस्रो पुस्ताका नेपालीलाई समेत आप्mनो मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्न प्रोत्साहित गर्नेधारणा राख्नु भएको थियो ।