पच्चीस सय लागूऔषध प्रयोगकर्ताको उपचार

0
Shares

काठमाडौँ,नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।

रासस