कांग्रेसले ११५ स्थानीय तहको उम्मेदवारको टुंगो लगायो (सूची सहित)



नेपाल समाचारपत्र, काठमाडौं । कांग्रेसले सोमबार बिहानसम्म ११५ स्थानीय तहको टुंगो लगाएको छ । बाँकीमा अन्य दलसँग चुनावी तालमेल गर्नेबारे छलफल भइरहेकाले भोली मंगलबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने कांग्रेसले जनाएको छ ।

जसअनुसार वीरगन्ज महानगरपालिका प्रमुखमा अजय द्विवेदी, कलैया उपमहानगर प्रमुखमा राजेश यादव, जनकपुर उपमहानगरपालिका प्रमुखमा मनोजकुमार साह, राजविराज उपमहानगरपालिका प्रमुखमा ध्रुव देवको टुंगो लागेको छ ।
सुची
congress list (2)

प्रतिक्रिया दिनुहोस्