मानसरोवर जाँदै ओली



 

काठमाडौं, (नेस)। नकेपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जानुहुने भएको छ। उहाँ शनिबार सपरिवार त्यसतर्फ जान लाग्नुभएको नेकपा एमालेले जनाएको छ। उकाँका साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जानुहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्