जल नगर


चीनको जियान्सु प्रान्तको झोउझुआंगस्थित चीनकै सबैभन्दा पुरानो जल नगर। उक्त गाउँ सन् १०८६ मा बनेको मानिन्छ। उक्त नगरको नहरलाई रोमान्सको प्रतीक मानिन्छ।