सूचीकृत


काश्मिरी कट्टरपन्थी संगठनसँग गठबन्धनमा रहेको युनाइटेड जिहाद काउन्सिलका प्रमुख मोहम्मद युसुफ साह। सैयद सलाहुद्दिन नामले चिनिएका साहलाई अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा समावेश गरेको छ।