नेपाली बजारमा सुप्रिम फर्निचर



 

काठमाडौं, (नेस)
भारतीय ब्रान्ड सुप्रिम फर्निचरले नेपालमा समेत बजार लिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सुप्रिमका उत्पादनको पूर्वी एसिया अर्थात भुटान र नेपाल राम्रो बजार लिएको हो।

सुप्रिम फर्निचरले वार्षिक ३ लाख २० हजार पोलिमर्सको सल्फतापूर्वक व्यवस्थापन गर्दै आएको जनाएको छ। कम्पनीद्वारा उत्पादन गरिने टेवल, कुर्सी, बेन्च आदि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय उत्पादन हुने भएकाले अरूभन्दा पृथक र भरपर्दो रहेको कम्पनीले जनाएको छ। घरायसी तथा व्यापारिक प्रायोजन दुवैका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्