व्यंग्य


अमेरिकाको लसएन्जलसमा आयोजित समलिंगी परेडमा आफ्नो ह्याटमा ट्रम्पको भनाइलाई बंग्याएर लेखिएको नारा देखाउँदै एक सहभागी। अमेरिकामा आइतबार विभिन्न राज्यमा वार्षिक एलजीबीटी प्राइड परेडको आयोजना भयो।