अन्धविश्वास

0
Shares

दक्षिणी म्यान्मारको हाइंग्यी टापुमा स्थानीयले मारेको मुसा। मुसाको बिगबिगी बढेपछि भूकम्प आउन सक्ने डरले सरकारले मुसा मार्नेलाई धनरासी दिने व्यवस्था गरेको छ।