रसुवाको पछिल्लो अपडेट….



दुई गाउँपालिकामा एमाले अगाडी, नयाँ शक्ति, माओवादी र कांग्रेस एक एक गाउँपालिकामा अगाडी
नेपाल समाचारपत्र, रसुवा । रसुवाको पाँच वटा गाउँपालिकामा ४ हजार एक सय ८९ मतगणना भएको छ । गोसाइकुण्ड र उत्तरगयामा एमाले, नौकुण्डमा कांग्रेस, कालिकामा माओवादी र पार्वतीकुण्डमा नयाँ शक्ति पार्टी अगाडी भएको छ ।
गोसाइकुण्ड गाउँपालिका
गणना भएको जम्मा मत  २०८
नेकपा एमाले प्रमुख – कैसाङ नुर्पु तामाङ ११५, उपप्रमुख – कारग्याल्मो श्रेष्ठ ११४
नेपाली कांग्रेस प्रमुख – पेम्वा छिरिङ तामाङ ६९, उपप्रमुख – देकी तामाङ६२
नेकपा माओवादी केन्द्र उप्रमुख – फुर्वा तामाङ ७
नयाँ शक्ति प्रमुख कामी बुटी तामाङनी १, उपप्रमुख – नुर्पु सिङ्गी तामाङ २
पार्वतीकुण्ड गाउँपालिका
गणना भएको जम्मा मत  ४९०
नयाँ शक्ति प्रमुख – बुचुङ तामाङ २९३, उपप्रमुख – संगिता तामाङ १६२
नेकपा एमाले प्रमुख – लाक्पा गोम्वो तामाङ ६९, उपप्रमुख – नविना लामा १०९
नेकपा माओवादी केन्द्र प्रमुख – फुर्पु तेन्जिन तामाङ ६४, उपप्रमुख – तारा तामाङ ८३
नेपाली कांग्रेस प्रमुख – अभिनास तामाङ ९, उपप्रमुख – छेन्जुम तामाङ २२
स्वतन्त्र कामी साङ्वो तामाङ ०
नौकुण्ड गाउँपालिका
गणना भएको जम्मा मत  १०५९
नेपाली कांग्रेस प्रमुख – नुर्पु साङ्वो घले ३८२
नयाँ शक्ति पार्टी प्रमुख – भूमे लामा १७८, उपप्रमुख – युटि लमिनी २११
नेकपा एमाले प्रमुख – म्लाङदुङ मोक्तन ५७, उपप्रमुख – सृजना लामा ७०
नेकपा माओवादी उपप्रमुख – १३५
स्वतन्त्र – लक्षिन नुर्पु तामाङ ९
कालिका गाउँपालिका
गणना भएको जम्मा मत  ९००
नेकपा माओवादी केन्द्र प्रमुख – उद्धव प्रसाद रिजाल २८७, उपप्रमुख – शिला मगर ३९९
नेकपा एमाले प्रमुख – सिता कुमारी पौडेल २७२, उपप्रमुख – भवानी प्रसाद न्यौपाने ३२३
नेपाली कांग्रेस प्रमुख – साधुराम पौडेल २०२, उपप्रमुख – सावित्रीदेवि केसी ६४
नयाँ शक्ति प्रमुख – कृष्ण बहादुर तामाङ ९३, उपप्रमुख – सरिता न्यौपाने ४४
राप्रपा प्रमुख – टिका प्रसाद देवकोटा ४, उपप्रमुख – चित्र कुमारी देवकोटा ५
उत्तरगया गाउँपालिका
गणना भएको जम्मा मत  १५३२
नेकपा एमाले प्रमुख असोक घिमिरे ४६६, उपप्रमुख – चमेली गुरूङ् ६२४
नयाँ शक्ति प्रमुख – इन्द्र प्रसाद सापकोटा ४२८, उपप्रमुख – चमेली विक २७४
नेपाली कांग्रेस प्रमुख उपेन्द्र कुमार लम्साल – ४२४, उपप्रमुख – पम्फादेवि तिमिल्सीना ४०६
नेकपा माओवादी केन्द्र प्रमुख – मेघनाथ घिमिरे ११२, उपप्रमुख – रेणु माया गुरूङ ९६

प्रतिक्रिया दिनुहोस्