मिलको फित्तामा बेरिएर मृत्यु

0
Shares

नेपाल समाचारपत्र, खोटाङ ।

मझुवागढी नगरपालिका–१२ बस्ने ४६ बर्षीया बिना कुमारी श्रेष्ठको विहीबार मिलको फित्तामा बेरिएर मृत्यु भएको छ । सोही ठाउँ बस्ने गणेश राईले आप्mनै मिलमा मकै पिसिरहेको अवस्थामा श्रेष्ठले गलामा लगाएको सल मिलको फित्ताम बेरिदा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।