आईजीपी प्रकरणमा अन्तरिम आदेशलाई निरन्तरता, डा. पोखरेलकै हातमा प्रहरी संगठन

0
Shares

काठमाडौ(नेस) । प्रहरी महानिरीक्षक बढुवा बिरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले फागुन २ गते जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सरकारले वरियता तथा बरिष्ठता मिचेर ३ नम्वरमा रहेका डिआईजी यजबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने निर्णय बिरुद्ध परेको रिटको सुनुवाई गर्दै अदालतले मुद्धाको टुंगो नलागे सम्मकालागि अन्तरिम आदेश दिएको छ ।