काठमाडौँ(नेस)
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशबासीका नाममा केही समयपछि सम्बोधन गर्नु हुने भएको छ । उहाँले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लाग्नु भएको हो ।
चाँडै हुन लागेको स्थानीय चुनावमा सबै राजनीतिक दललाई भाग लिन आग्रह गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया