महेन्द्र मोरङ क्याम्पसमा विध्यार्थी र प्रहरी बिच झडप, पाँच राउन्ड हवाइ फायर


विराटनगर (नेस) फागुन १२
सडक निर्माणमा खटिएको डोजरले एक बिध्यार्थीलाई ठक्कर दिदा  भएको छ । मृत्यु भएपछी बिध्यार्थीहरु सडकमा उत्रिएर तनाव उत्पन्न गराएका थिए । सो तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र विध्यार्थी बिच झडप भएको हो । एक्कासी बिध्यार्थी आक्रसीत भएपछी प्रहरीले चार राउन्ड हवाई फायर गरेको हो ।

विविएस दोस्रो वर्षमा अध्ययनरत सुरज यादवलाई बाटो खन्दै गर्दा डोजरले ठक्कर दिएर घाइते बनाएको थियो । यसैकाण विध्यार्थी आक्रोसीत बनी डोजरमा आगजनी गरेका पनि गरेका छन भने झडमा परि केही बिध्यार्थीहरु घाइते भएका छन ।