जयबहादुर चन्दलाई आइजिपी नियुक्ति नगर्न माग गर्दै अदालतमा परेको रिटमा आज फेरी बहस हुँदै

0
Shares

जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्ति नगर्न माग गर्दै पटक पटक सर्वोच्च अदालतमा परेको रिटमा आज बहस हुँदैछ । तर सरकारले भने गत फागुन १ गते नै जयबहादुर चन्दलाई आइजिपीमा नियुक्ति गरीसकेको थियो ।
नियुक्तिका क्रममा राजनितीक चलखेल भएको भन्दै सरकार र चन्द विरुद्व सर्वोचमा रिट दायर भएको हो । यस अघिको सुनुवाइमा सर्वोच अदालतले कुनै प्रकारको इष्पटिकरण दिन नसकेपछी म्याद थप गरेको थियो ।