सरुनानु चलाउने, सल्यान सरकारी निर्णयसँगै विद्यालयमा निर्माण गरिएका क्वारेनटाइन कहाँ व्यवस्थापन गर्ने भन्नेमा सल्यानका स्थानीय पालिकाहरू अन्यौलमा परेका छन् । सल्यानका अधिकांश आइसोलेसन र क्वारेनटाइन विद्यालयमा निर्माण गरिएका छन् ।
सरिता चलाउने, सल्यान । सल्यानमा कोरोना कहरका कारण सामुदायिक विद्यालय बन्द भएपछि टोलटोलमा शिक्षक खटाई बालबालिकाहरुलाई पढाउन थालिएको छ । शिक्षकहरु शैक्षिक सामाग्री सहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुशी
नेपाल समाचारपत्र, सल्यान। सल्यानको शारदा नगरपालिकाले आफ्नो कार्यालयमा स्तपान कक्ष स्थापना गरेको छ। कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा नगरपालिकासम्म पुग्ने सुत्केरीले आफ्नो शिशुलाई सहज रूपमा स्तनपान गराउन
सल्यान, (नेस)। सल्यानमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको छ। अज्ञात समूहले कपुरकोट गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको हो। बुधबार राति अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार
नेपाल समाचारपत्र, सल्यान। जिल्ला कारागार सल्यानमा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ।शारदा नगरपालिकाले कारागारमा रहेका १८ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेको हो। महिनावारी भएको
नेपाल समाचारपत्र, सल्यान। गाउँका दूरबस्तीमा प्रहरीले गस्ती बढाएको। जिल्ला प्रहरी कार्यालय सल्यानले दूरदराजका बस्तीमा प्रहरी गस्ती अभियान सञ्चालन तथा विस्तार गरेको हो। विकट ठाउँका जनतासँग प्रहरीको सम्बन्ध विस्तारका लागि भन्दै
नेपाल समाचारपत्र, सल्यान। कुमाख गाउँपालिकालाई अर्गानिक कृषि उत्पादन नमुना गाउँ बनाइने भएको छ। कृषि जन्य उत्पादनमा विषादी र रासायनिक मलको प्रयोग बन्द गरेर अर्गानिक कृषि उत्पादन नमुना गाउँ बनाइने भएको
सल्यान, (नेस)। दार्मा गाउँपालिकाले कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ। साविकका भल्चौर, ढाकाडाम, दार्माकोट गाविसलाई आधार बनाएर सेवा केन्द्र स्थापना गरिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले
न्युज अफ नेपाल, सल्यान । सल्यानमा टिमुरले मुल्य नपाउँदा किसानहरुले सस्तो मुल्यमा बिक्रि गर्न बाध्य भएका छन् । ब्यवसायीक रुपमा टिमुर खेतिगर्दै आईरहेका किसानहरु यस बर्ष टिमुरले मूल्य नपाएपछि समस्यामा
नेपाल समाचारपत्र, सल्यान। बालविवाह न्यूनीकरण गर्न सबै जुट्नुपर्ने सल्यानका सरोकारवालाले जोड दिएका छन्। मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलन गरिएका घटनाको पूर्ण पुष्टि गर्न आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले
सरिता चलाउने, सल्यान। सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाँमा बिहीबार भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ८ जना घाइते
सल्यान, (नेस)।सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयमा छात्राका लागी विश्राम कोठा स्थापना भएपछि छात्राहरू नियमित विद्यालय आउन थालेका छन्। महिनावारी भएको बेला विद्यालयमा अनुपस्थित हुने समस्या आएपछि गाउँपालिले पालिकाभित्रका सबै
सरिता चलाउने, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीकाले पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छ । गाउँमा साँढे नपाइने र कृतिम गर्भाधान गराउदाँ दूध उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुका
सरिता चलाउने, सल्यान । सल्यानमा सञ्चालित परम्परागत प्रविधिमा आधारित कोलहरु क्रमिक रुपमा हराउदै जान थालेका छन् । ग्रामीण भेगसम्म यातायातको विकाससँगै परम्परागत कोलहरु हराउदै जानथालेका हुन । नयाँ प्रविधिको विकासक्रमसँगै
सरिता चलाउने, सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थलका रुपमा स्थापित भएको छ कुपिण्डे ताल। तर, ताल आसपासमा होटल र अन्य पूर्वाधार नहुँदा त्यहाँ पुग्ने पर्यटक चाहेर पनि बसाई लम्ब्याउन सक्दैनन्। सामान्य खाना
सरिता चलाउने, सल्यान । लामो समय देखि भेरि नदीको पानी पिउदै आएका सल्यान वनगाड कुपिण्डे नगरपालिका १ नाम्रा गाउमा बसोबास गर्ने स्थानीयहरु वर्षातले धमिलो भएपछि चिन्तित हुन थालेका छन् ।
सल्यान, जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता
सरिता चलाउने, सल्यान । शनिबार राति आएको अबिरल बर्षाले सल्यानको पश्च्मिी क्षेत्रको सल्लीबजार डुबानमा परेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर १ को सल्लीबजारको गैलिबजारका राति राती ३
सरिता चलाउने, सल्यान । यस वर्ष टिम्मुरको मुल्य वढेपछि सल्यानका किसानहरु खुसी भएका छन । विगतका वर्षहरुमा ३ सय ५० सम्म प्रति किलो विक्रि हँुदै आएको टिम्मुर प्रति किलो ८
सरिता चलाउने, सल्यान । लामो समय देखि सामाजिक कार्यमा लागिपरेको युबा सञ्जालले सल्यानको बागचौर नगरपालीका सल्यानमा निशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । सल्यानी युबा सञ्जालको आयोजना तथा रोटर्याक्ट