महेश न्यौपाने, रोल्पा। रोल्पाको सुनिल स्मृति गाउँपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कृत गर्ने घोेषणा गरेको छ। गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं अंग्रेजी, गणित
रोल्पा, (नेस)। बालकल्याण नमुना माध्यमिक विद्यालयमा गठित बाल क्लबका पदाधिकारीले रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीसमक्ष मागपत्र पेश गरेका छन्। विद्यालय आवतजावत गर्ने बाटो जोखिमयुक्त भएकाले बाटो मर्मतसम्भार गरिदिनुपर्नेलगायतका मागपत्र पेस
महेश न्यौपाने, रोल्पा। समाज सेवाको भावनाले काम गर्ने गरी रोल्पाका युवाहरूले कोसिस अभियान सञ्चालन गरेका छन्। सत्प्रयास मिडिया ग्रुपमार्फत सञ्चालन गरेको अभियानमा बालविवाह, मादक पदार्थ सेवन, बालश्रम शोषणलगायत सामाजिक मुद्दाका
महेश न्यौपाने, रोल्पा । रोल्पा सदरमुकाम लिवाङमा खानेपानी संवन्धि वृहत आयोजना संचालन भएको छ । एशियाली विकास वैंकको सहयोगमा संचालित उक्त आयोजनाको कुल लागत ३१ करोड ५२ लाख ४२ हजार
नेपाल समाचारपत्र, रोल्पा। रोल्पाको रुन्टीगढी गाउँपालिकाले नगर प्रहरी भर्ती गरेको छ। एक महिला सहित ९ जना नगर प्रहरीलाई गाउँपालिकाको सुरक्षा र विकास गतिविधिमा परिचालन गर्ने गरी गाउँपालिकाले भर्ती गरेको हो।
महेश न्यौपाने, रोल्पा। मतदानको मिति नजिकिए पनि रोल्पा थवाङ गाउँपालिका–१ को उपनिर्वाचनमा कुनै उत्साह देखिँदैन। मनोनयन दर्ताको दिन थवाङबारिहबाट गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ता उपस्थितिले
महेश न्यौपाने, रोल्पा। रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्वास्थ्य सेवा सुरु गरेको छ। स्वास्थ्य सेवावाट सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सेवा लिईरहेका छन।विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिदै सो विद्यालयले
रोल्पा, (नेस)। त्रिपुरेश्वरी माध्यमिक विद्यालय खुंग्री रोल्पाले गत असोज अन्तिम साता सञ्चालन गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्च शनिबार सार्वजनिक गरेको छ। धार्मिक महोत्सव मूल समारोह समितिले पत्रकार
महेश न्यौपाने, रोल्पा। रोल्पामा एचआईभी एड्सबाट हालसम्म ७० जना संक्रमित भएका छन्। संक्रमित मध्ये १५ जनाको मृत्यु भइसकेको छ। जीवित ५५ जना सबैले नियमितरूपमा औषधी खाइरहेको बताइएको छ। रोल्पा घर
रोल्पा । परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ । आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ ।
महेश न्यौपाने, रोल्पा । राज्यले शिक्षा क्षेत्रमा प्राथमिकताका साथ वजेट छुट्याउने गरे पनि रोल्पाको एक गाउँपालिकामा रहेका विद्यालयले भने त्यसको प्रतिफल पाउन सकेका छैनन । उत्तरी रोल्पाको सुनछहरी गाउँपालिकामा रहेका
महेश न्यौपाने, रोल्पा । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम संग जोड्ने माडीखोला पुल शिल्यान्यास भएको १० वर्षपछि बल्ल निर्माण कार्य आरम्भ गरिएको छ । निर्माण व्यवसायीले संझौता वमोजिम निर्माण कार्य नगरेपछि
महेश न्यौपाने, रोल्पा । रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान
महेश न्यौपाने, रोल्पा । महिलाले अंश लिएर संवन्ध विच्छेद गर्न पाउने कानूनी व्यवस्था भए पनि रोल्पामा भने अधिकांश महिलाहरु अंश विना संवन्ध विच्छेद गर्ने गर्दछन । जिल्ला अदालत रोल्पामा परेका
रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको
रोल्पा । सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका
रोल्पा,समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका
रोल्पा, । बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् । यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र