विनोद सिंह विष्ट, बैतडी। डोजोजरले स्थानीय नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन
नेपाल समाचारपत्र, बैतडी। बैतडीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य वस्तुका ३८ ओटा नमुना संकलन गरेर धनगढी पठाएको छ। खाद्यवस्तु गुणस्तरीय भए नभएको जानकारी लिनका लागि खाद्य वस्तुका नमुना
बैतडी, (नेस)।गएको ३ महिनादेखि सडक मजदुरले पारिश्रमिक नपाउँदा समस्यामा परेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा काम गर्ने अस्थायी मजदुरले तलब नपाएका हुन्। पारिश्रमिक नपाउँदा दशैंसमेत खल्लो भएको उनीहरूले बताएका छन्। विगत
नेपाल समाचारपत्र, बैतडी। बैतडीमा २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ। ५ वर्षमुनिका २३ हजार बढी बालबालिकालाई अगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको
नेपाल समाचारपत्र, बैतडी।बडादशैं सकिएसँगै सुदूरपश्चिम पहाडबाट तराई झर्नेको संख्या बढ्दै गएको छ। आजभोलि तराई जाने सवारी साधनमा यात्रुको भीड बढेको प्रहरीले जनाएको छ। दशैंका लागि पुख्र्यौली थलो पहाडी जिल्लामा पुगेकाहरू
नेपाल समाचारपत्र,बैतडी।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनसन शुरू गरेको २३ दिन भइसकेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरूको अनसन जारी
बैतडी,(नेस)।बैतडीको सुर्नया गाउँपालिकाले केन्द्रको टुंगो लगाएको छ। सुर्नया गाउँपालिका–५ भित्रै केन्द्र स्थापना गर्ने पहल गरिरहेको गाउँपालिकाले वडा नम्बर ५ को पबितामा केन्द्र राख्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले सर्वसम्मतरूपमा
नेपाल समाचारपत्र,बैतडी। आगामी मंसिर १४ गते उप–निर्वाचन हुने बैतडीका विभिन्न स्थानीय तहका ३ वटा वडाका मतादाताको नामावलीमाथि दाबी विरोध बुधबारदेखि हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार बुधबारदेखि असोज ६
नेपाल समाचारपत्र, बैतडी। लागूऔषध विषेश अभियानअन्र्तगत बैतडीमा प्रहरीले ४५ दिने गाँजा नष्ट अभियान सञ्चालन गरेको छ। भदौ १५ गतेदेखि शुरू भएको उक्त अभियान असोज २८ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय
बैतडी, (नेस)। बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ गाउँसल्लाका दानसिंह चाँडकी श्रीमती गौमती चाँड रहेको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले बताउनुभयो। स्थानीय सामुदायिक
नेपाल समाचारपत्र,बैतडी। यहाँको पाटन नगरपालिकाको सकार तथा कैलपाल जोड्ने पुल पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन। २०७१ सालमा पुल निर्माणका लागि एड्भेन्चर कन्सट्रक्सन कम्पनीले जिम्मा पाएकोमा सम्झौतामा तोकिएको समयमा
बैतडी, (नेस)। रोजगारीका लागि भारतमा रहेका एक नेपाली युवकको पानीको ट्यांकीमा खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भई हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत
विनोद सिंह विष्ट, बैतडी।एक महिनाअगाडि पहिरोले थातवासै गुमाएका बैतडीको सुर्नयाका पहिरोपीडितले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरेका छन्। गत साउन २२ गते सडकबाट खसेको पहिरोले विस्थापित भएका सुर्नया गाउँपालिका
नेपाल समाचारपत्र,बैतडी।मंगलबार विश्व आत्महत्या रोकथाम दिवस, ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर १० मा आत्महत्या न्यूनीकरण गर्नका लागि जनचेतना बढाउन
बैतडी,(नेस)।मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँचदिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध रहेका हु्न्। कार्यालय सार्ने काम भइरहेकोले सेवा
नेपाल समाचारपत्र, बैतडी। नेपाल—भारत सीमानाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि दबाब दिन बैतडीमा गएको दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी रहेको छ। जिल्ला प्रशासन कार्यालयअगाडि उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष
बैतडी, (नेस)। राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका १ दर्जन बढी नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका
विनोद सिंह विष्ट, बैतडी । केहि वर्ष अघीसम्म बैतडीका सबै स्थानमा पाईने विहेमा बेहुली चढ्ने डोलीहरु लोप भएको छन् । यहाका बुढापाखाहरुका अनुसार त्यतिबेला अधिंकासका घरमा पाईने डोलीहरु आजभोली लोप
विनोद सिंह विष्ट, बैतडी । बालविवाह रोकथामको लागि बैतडीका स्थानीय तह रणनीतिक योजना बनाउन थालेका छन् । जिल्लाका ६ वटा स्थानीय तह रणनीतिक योजना बनाउन जुटेका हुन्। शिवनाथर पञ्चेश्वर गाउँपालिकाले
विनोद सिंह विष्ट, बैतडी । गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा सोमवारदेखि अनिश्चितकालिन रुपमा तालाबन्दी गरिएको छ । क्याम्पसका शिक्षक कर्मचारीहरुले बिगत ११ महिनादेखि तलबभत्ता नपाएको भन्दा तालाबन्दी गरेका हुन् । वि