नरेन्द्र केसी, दाङ । विभिन्न स्थानीय तहहरुले सुविधा सम्पन्न गाडी किनेर पदाधिकारीले प्रयोग गर्ने गरे पनि रोल्पाको एक गाउँपालिकाले भने पदाधिकारी चढ्ने गाडी किन्ने पैसाबाट डोजर किनेर विकास निर्माणलाई गति
नरेन्द्र केसी, दाङ । रोल्पाको जिनावाङ नेपालकै स्याउ उत्पादनमा प्रख्यात छ । पहाडी क्षेत्रमा हुने स्याउ उत्पादनमध्ये यहाँ सबैभन्दा मीठो स्याउ पाइन्छ । यति महत्वपूर्ण र बहुमूल्य स्याउको भण्डारण गाइगोठमा
नरेन्द्र केसी, दाङ । दाङको पुरानो सर्वोदय पुस्तकालय तथा वाचनालयको अगुवाइमा घोराहीमा भाषा शुद्धिकरण अभियान सञ्चालन गरिएको छ । बजारका साइनबोर्डहरुमा अशुद्ध भाषा लेखिदा त्यसले पठन संस्कृति र सभ्यतामाथि नै
दाङ । नागरिकको सहयोगमा यहाँ प्रहरी भवन निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकका लागि भवन निर्माण गरिएको भवन निर्माण
नेपाल समाचारपत्र, दाङ । सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन
नेपाल समाचारपत्र, दाङ । दाङमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १० ढिकपुर निवासी हिमा सार्कीलाई आज बेलुकी पख चट्याङ लाग्दा गम्भीर घाइते भएकी
दाङ । घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर विमानस्थल सञ्चालनका लागि सम्वन्धित मन्त्रालयबाट जानकारी लिने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी तुलसीपुरका विभिन्न समस्या
दाङ । संघीयसभाका सभामुख कृष्णबहादुर महराले तुलसीपुरमा निर्माण शुरु भएको आधुनिक बसपार्कको आज अनुगमन तथा अवलोकन गर्नुभएको छ । तुलसीपुर–५ को पातुखोला छेउमा उपमहानगरपालिकाले गौरवको आयोजनाका रुपमा आधुनिक बसपार्कको निर्माण
दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ
दाङ । तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४÷७५ मा रु एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट
नेपाल समाचारपत्र, दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा क्यान्सर रोग निवारण केन्द्र सञ्चालनको तयारी भई रहेको छ । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा क्यान्सर रोग निवारण
दाङ । तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड
दाङ । लमहीमा जेसिभी दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन । घोराहीवाट लमही तर्फ आउँदै गरेको बा १ प ८९८७ नम्बर को जेसिभि ब्रेक नलाग्दा लमही नगरपालिका वडा
दाङ । सामुदायिक वन उपभोक्ता महासंघको पाँचौ अधिवेशनले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ । उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी र
दाङ । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो ।
दाङ । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण
दाङ । ट्याक्टरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ । रा १ त ३७० नं
दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा झाडापखाला, टाइफाइड, भाइरल ज्वोरो जस्ता समस्या लिएर आउने विरामीको सङयामा वृद्धि हुदै गएको छ । बर्खा महिना लागेसगै धेरुे मानिसमा यस्ता सास्याहरु आउन थालेका
दाङ । घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै रु २४ लाखको लागतमा वडा नं १३ लापेदेखि