नेपाल समाचारपत्र, दाङ। विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरूलाई प्रहरीले पुनः पक्राउ गरेको छ। विप्लव नेकपाका विशेष जिल्ला इन्चार्ज रोल्पा नपा–२ का दलबहादुर खत्री र रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट नपा–८ रुकुम
नरेन्द्र केसी, दाङ। रुकुम पूर्वबाट दाङमा चराउन ल्याइएका भेडामा देखिएको रोगको पिपिआर भएको पुष्टि भएको छ। भेटेरिनरी अस्पताल र घोराही उपमहानगरको पशु सेवा शाखाका चिकित्सकहरूले ल्याएको नमूना परीक्षणपछि पिपिआर पुष्टि
नरेन्द्र केसी, दाङ । रुकुम भूमे गाउँपालिका–११ लुकुमबाट चरणका लागि दाङ ल्याइएका साढे दुई सय भेडा मरेपछि जंगलमै पुगेर उपचार थालिएको छ। उपचार शुरु भएसँगै रोग नियन्त्रणमा आउन थालेको छ।
नरेन्द्र केसी, दाङ। चार वर्षअघि जापान अध्ययन जाने तयारीमा रहेका नेपालगन्जका बिदूर खनालको २० वर्षको उमेरमा दुर्घटनामा परी निधन भयो। एक मात्र भाइ बिदूरको निधनले दिदी सरितालाई पीडा मात्रै दिएन,
नरेन्द्र केसी, दाङ। युद्ध भन्नेबित्तिकै धेरैले सम्झन्छन्– त्यहाँ बन्दुक मात्र पड्कन्छ। युद्धमा गोली चल्छ, रगत बग्छ, मार्ने र मर्ने काम हुन्छ। तर त्यति मात्र हुँदैन, युद्धमा कलम पनि चल्छन् र
नरेन्द्र केसी, घोराही, दाङ भौगोलिक बनोटमा निकै मिलेको छ प्रदेश नम्बर पाँच। तराईको मर्चवारदेखि हिमालको मैकोटसम्म यही प्रदेशमा पर्दछ। हिमाली क्षेत्र बहुमूल्य जडीबुटी र अर्गानिक कृषि उत्पादनका लागि निकै महत्वपूर्ण
दाङ । प्रदेश नं ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ । सो कार्यक्रमका
बिष्णु तिमिल्सिना, बर्दिया । बर्दियाका बुद्धिजीबि, राजनीतिक कर्मी तथा समाजसेवीहरुले पाँच नम्बर प्रदेशको स्थायी राजधानी दाङ हुनुपर्ने तथा बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिलाउनु पर्ने मिश्रित सुझाब दिएका छन् । प्रदेश
दाङ । दाङलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको छ । पश्चिम दाङको बबई गाउँपालिका ६ स्थित च्याँटी खोलामा रहेको कुसुम–हापुरे राष्ट्रिय प्रसारण लाइन अन्र्तगत सवस्टेशनको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा
यमलाल भुसाल, बुटवल । प्रदेश–५ ले स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउनशुरु गरिएको छ । फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधारमानी प्रदेश स्थापना
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द गरिने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना
दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज
नरेन्द्र केसी, दाङ । केहीबेरअघि घरकै एक जना तरकारीमा बिषादि छरेर फर्केको हुन्छ, केहीबेरपछि अर्को व्यक्ति गएर तरकारी टिपेर ल्याउँछ । बिषादिको झोल पखाल्दै तरकारी काटिन्छ र खाइन्छ । घरमै
दाङ । घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष भीमबहादुर सार्की वडाको विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा खोज्ने अभियानमा जुट्नुभएको छ । लक्षिनपुर र सोही स्थानको तल्लो भकारे भन्ने स्थानमा
दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ को खौसापुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१७ नम्बरको बस आज पनेर्नी खोलामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार
दाङ । नागरिकलाई सहज तथा छिटोछरितो सेवा प्र्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ शनिबार पनि खुल्ला रहने जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार आज पहिलो दिन
दाङ । ग्वार खोलाले बगाउँदा गएराति एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश
नरेन्द्र केसी, दाङ । दाङको घोराही उपमहानगरपालिका १५ भृकुटीटोल निवासी ८३ बर्षीया धर्मकुमारी लम्सालले स्वर्गीय श्रीमान भीमकान्त लम्सालको स्मृतिमा सर्वोदय पुस्तकालय तथा वाचानालयलाई ५० हजार मूल्य बराबरको पुस्तक हस्तान्तरण गर्नुभएको
दाङ । दाङ दंगीशरण गाउँपालिका–७ बागरका ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको छ । घरमा पानी तान्ने मोटर जोड्ने क्रममा आज दिँउसो करेन्ट लागेर गम्भीर घाइते भएकी पुनको
नेपाल समाचारपत्र, दाङ । तुलसीपुर उपमहानगरपालिकामा तुलसीपुर तरकारी तथा फलफुल बजार केन्द्र निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । बजार केन्द्रको स्थापनासँगै तुलसीपुरमा रहेको अव्यवस्थित तरकारी तथा फलफुल पसल तथा