काठमाडौं। गोल्डेन गेट कलेजले दोस्रो संस्करणको प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा ब्लूबर्ड कलेजलाई २७ रनले हराउँदै गोल्डेन गेटले उपाधि हासिल गरेको हो ।
बुटवल। २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई सडेनदेथका आधारमा विजेताको टुगो लगाएका हुन।
लन्डन। महान् टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभाले क्यान्सरलाई हराउन सफल भएकी छन् । घाँटी र स्तनको क्यान्सरबाट पिडित अमेरिकाकी नाभ्रातिलोभाले आफू क्यान्सरबाट मुक्त भएको बताउँदै काममा फर्केको बताएकी हुन् । उनले
लन्डन। सन् २०१४ मा जर्मनीलाई चौथो पटक फिफा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । आर्सेनल, रियल मेड्रिड र
काठमाडौंं। भारत र अस्ट्रेलियाबीचको तीन खेलको वानडे सिरिज अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्टे«लियाले यो सिरिजमा कमब्याक गरेर सिरिज हात पारेको हो । यो सिरिजले धेरै अर्थमा भारतलाई कमजोर
धनगढी । ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको छैटौं संस्करण सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा बिहीबारदेखि धनगढीमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। उनले खेल
काठमाडौं । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले जितबाट शुरुवात गरेको छ । नेपाली फुटबल टोलीले दशरथ रंगशालामा बुधबार भएको उदघाटन खेलमा लाओसलाई २–० ले हराएको हो
काठमाडौं, (नेस) । आईबीए उमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिप २०२३ मा दुई बाउट जित्दै ईतिहास बनाउन सफल नेपालकी मुक्केबाज अन्जनी तेलीले क्वाटरफाईनल खेलमा पराजित भइन् । बेलारुसकी खेलाडीसंग उत्कृष्ट खेल प्रदर्शन
नयाँ दिल्ली, (एजेन्सी) । सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको खेल समयको तालिका भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीआई) ले सार्वजनिक गरेको छ । ५ अक्टोवरदेखि शुभारम्भ
काठमाडौं । व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ,
लन्डन, (एजेन्सी) । न्युजिल्यान्डका मध्यम तथा लामो दुरीका धावक जेन रोबर्टसनमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको छ । रियो ओलम्पिक र टोकियो ओलम्पिकमा न्युजिल्यान्डको प्रतिनिधित्व गरेका रोबर्टसनलाई डोपिङ तथा परीक्षण प्रकृयालाई
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख ७ देखि ९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी,
बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भइरहेको छ
काठमाडौं । किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् । यसअघिका कप्तानगोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो
विराटनगर/गुल्मी । खेल खेलेरै जीविकोपार्जन हुन नसकेपछि दर्जनौं खेलाडी विदेश पलायन भइसके भने कैयौँ विदेसिने तयारीमा छन् । एकातिर भौतिक पूर्वाधारको अभाव त अर्कोतर्फ खेलाडीहरूको सेवा सुविधालाई लिएर प्रश्न उठिरहेका
काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोलीमा ६ नयाँ खेलाडी समावेश गरिएको छ । २३ सदस्यीय टोली घोषणा हुँदा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले
काठमाडौं । नेपालका नम्बर एक प्रोफेसनल गल्फ खेलाडी शुक्र बहादुर राईले डंकन टेलर ब्ल्याक बुल च्यालेन्जमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । भारतीय गल्फ टुर (पीजीटीआई) र च्यालेन्ज टुरको सम्युक्त
विराटनगर । विराटनगरको शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ । विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलनमा प्रतियोगितामा स्वदेश र बिदेशका