विराटनगर । विराटनगरको शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ । विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलनमा प्रतियोगितामा स्वदेश र बिदेशका
लन्डन, (एजेन्सी) । स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा एक दर्शकलाई डच क्लब पीएसभी इन्डहोभेनलले आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको छ । पीएसभी इन्डहोभेनले युइएफए
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी सदरमुकाम धुलिखेलमा अन्तर्राष्ट्रियस्तरको साहसिक तथा पर्यटकीय खेल डट बाइक रेसिङ क्रसमान्डु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । नासाको समन्वयमा आयोजना भएको उक्त प्रतियोगितामा देशका
काठमाडौं । यही चैतको दोस्रो साता स्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिमशिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल
काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी आईबीए वोमेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली टेली क्वार्टरफाइनलमा पुगेकी छन् । अन्जलीे ५२ के.जी. तौल समुहमा हाइटीकी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित
लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल मेड्रिडलाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले रियललाई २–१ गोलअन्तरले पराजित गरेको हो । आत्मघाती गोलले पछाडि पर्नुका बावजुद
लन्डन, (एजेन्सी) । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा हार बेहोरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा पराजित भएको हो । बायर्न घरेलु टोली बायर लिभरकुसनसँग २–१ गोलअन्तरले
हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हेटौंडामा सञ्चालित अलनेपाल नोभिस बक्सिङ प्रतियोगिता सकिएको छ । प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको टुंगो
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ । पिएसजी घरेलु मैदानमा रेनेससँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध
बुटवल। विभागीय टोली सशस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लबले बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलको यात्रा तय गरेको छ । गोल्ड कपको सोमवार भएको प्रतियोगिताको तेस्रो खेलमा
बुटवल । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ । बुटवल ११ देवी नगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख
काठमाडौं। सन् २०२३ को एक तथ्यांकअनुसार नेपालीहरूको औसत आयु ७१.७४ वर्ष रहेको छ । तथ्यांकलाई आधार मान्ने हो भने ६५ वर्ष कटेका अधिकांश नेपाली नागरिकहरूलाई कुनै न कुनै दीर्घरोगले सताउने
बुटवल। बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साबिक विजेता थ्रीस्टारले हिमालयन शेर्पा
काठमाडौं । भारतीय क्रिकेट टोलीले वानडे क्रिकेटको इतिहासमा सबैभन्दा खराब हार बेहोरेको छ । विशाखापटनमा भएको अस्ट्रेलियाविरुद्धको दोस्रो वानडेमा भारत १० विकेटले पराजित भएको हो । जबकी २ सय ३४
काठमाडौं । नेपाली सिनियर क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत ग्लोबल छनोट खेल्ने अवसर प्राप्त गरेको छ । नेपाली क्रिकेटमा यो ठूलै उपलब्धि मान्न सकिन्छ । किनभने नेपाली क्रिकेट
लन्डन, (एजेन्सी) । विश्व नम्बर एक नोभाक जोकोभिचले मियामी ओपन टेनिस प्रतियोगितामा खेल्ने अनिश्चित भएको छ । २२ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले करोनाविरुद्धको खोप नलगाएका कारण अमेरिका प्रवेश गर्न विशेष
काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईं तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा मुकेश र
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । हालै काठमाडौंमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा विजयी हुदैं विश्वकप छनौट प्रतियोगितामा प्रवेश गराउन सफल सुदूरपश्चिम
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी सदरमुकाम धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको साहसिक तथा पर्यटकीय खेल डट बाइक रेसिङ क्रसमाण्डु च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ । चैत्र २ र ३ गते छनौट भएका
बुटवल। तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता २०७९ शनिवार देखि बुटवलमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलबाट नै आयोजक करेन्ट रुपन्देही ११ बाहिरिएको छ । सुदूरपश्चिम ११ ले आयोजकलाई ३ एक