मेलबर्न, (एजेन्सी) डिफेन्डिङ च्याम्पियन एन्जेलिक केर्बरले आफ्नै राष्ट्र जर्मनीकी कारिना विथोएफ्टसँग हारको सम्भावना टार्दै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन्। सर्भिसमा संघर्ष गर्नुपरेपछि दोस्रो सेट टाइब्रेकरमा गुमाएकी केर्बरले सो खेल
नेपाल समाचारपत्र काठमाडौं विभागीय टोली एपीएफले जारी १२औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो लिगमा शीर्ष टोली रिड मोडल कलेजलाई पछ्याइरहेको छ। ३३–३३ अंक जोडे पनि एपीएफभन्दा रिड मोडलले
काठमाडौं, (नेस) नेपाल अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो महासंघले आफ्नो पूर्वकेन्द्रीय सदस्य प्रकाश थापा मगरलाई नेपालमा तेक्वान्दो खेल विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याएबापत बुधबार सम्मान गरेको छ। आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका
नेपाल समाचारपत्र काठमाडौं नेपाल पुलिस क्लबले दोस्रो रुस्लान कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार त्रिवि मैदानमा भएको फाइनल खेलमा पुलिसले नेपाल आर्मी क्लबलाई ४ विकेटले हराएर उपाधि
धन बस्नेत, पोखरा आयोजक टोली सहारा क्लबसँग ४–० गोलको पराजयसँगै सुदूरपश्चिम आहा रारा गोल्डकपको १५औं सस्करणको पहिलो आतिथ्यतालाई अविस्मरणीय बनाउन चुकेको छ। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेल एकपक्षीय जस्तै
काठमाडौं, (नेस) अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले पाँच नेपाली तेक्वान्दो खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ। भिसाका कारण अमेरिकाको पोर्टल्यान्डमा भएको ११औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता
लन्डन, (एजेन्सी) ब्राजिलियन स्ट्राइकर नेयेमार युरोपेली फुटबलको सर्वाधिक महँगा खेलाडी भएका छन्। युरोपेली फुटबलको आर्थिक अध्ययनकर्ता सीआईईएस फुटबल अब्जरभेटरीको पछिल्लो सर्वेक्षणअनुसार युरोपका मूल्यवान् १० फुटबलरको सूचीमध्ये नेयमार शीर्ष स्थानमा रहेको
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा क्लब रियल मेड्रिडको यस सिजनमा बनेको अपराजित यात्रा आईतबार राति सेभियासँगको हारसँगै टुंगिएको छ । अघिल्ला ४० खेलसम्म अपराजित यात्रामा रहेर नयां स्पेनिस लिगमा कीर्तिमान
मेलबर्न, (एजेन्सी) चार पटकको विजेता रोजर फेडेरर चार सेटको जितसँगै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा पुगेका छन् । मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लामअन्तर्गत सोमबार ३५ वर्षीय फेडेररले अस्ट्रियाका यर्गेन मेल्जरलाई चार
नेपालगन्ज,(नेस) क्रियटिभ ह्याण्ड्स ग्रुप र ओम फिटनेस क्लब नेपालगन्जले पहिलो चरणमा सेलेबे्रेटी रेस्पोन्स अवार्ड वितरण गर्दा दुई खेलाडीले सो अवार्ड जित्न सफल भएका छन् । सोमबार नेपालगन्जमा भएको अवार्ड कार्यक्रममा
नेपाल समाचारपत्र काठमाडौं १२औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा रिड मोडल कलेज उक्लिएको छ। भारतीय राष्ट्रिय खेलाडीको वर्चश्व रहेको स्वयम्भू ठूलो भर्याङमा अवस्थित रिड मोडल कलेज आफ्नो
नेपाल समाचारपत्र काठमाडौं बुटवलको न्यु होराइजन र धनगढीको एसपीए राजधानीमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा न्यु होराइजनले नेपाली राइनोजलाई ८ रनले
धन बस्नेत, पोखरा मोफसलकै उत्कृष्ट फुटबल मेला आहा राराको १५औं संस्करण भोलि मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुँदै छ। डेढ दशक यात्रा गरेको गोल्डकपले आफ्नो स्तरलाई उचाइमा पुर्याउन सहभागी क्लबलाई तयारी
काठमाडौं, (नेस) वेदबहादुर सुनुवार र मन्जु रावतले दोश्रो बतासे अल्ट्रा ट्रेल रनअन्तर्गत क्रमशः पुरुष र महिलातर्फ उपाधि जितेका छन्। काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल आर्मीका वेदले ६
काठमाडौं, (नेस) नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले संघका खेलाडी सुबास घतानेलाई शनिबार नगदसहित सम्मान गरेको छ। पूर्वाञ्चलमा गत पुसमा भएको सातौं राष्ट्रिय खेलकुदको करातेतर्फ स्वर्ण जित्न सफल सुबासलाई ५० हजार
काठमाडौं, (नेस) सुदुरपश्चिम एकेडेमी र न्यु होराइजन क्रिकेट क्लबले दोस्रो रस्लान कप टी २० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा न्यु होराइजनले कुलेश्वर क्रिकेट
काठमाडौं, (नेस) दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता माघ ४ गतेदेखि मन्थलीमा शुरु हुने भएको छ। आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
लन्डन, (एजेन्सी) उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले बार्सिलोना क्लबका तर्फबाट सयौं गोल पूरा गर्दा टोलीले कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको बिल्बाओलाई
बारा, (नेस)। मोफसलको प्रमुख ठूला प्रतियोगिता मध्ये एक रुस्लान सिमरा गोल्डकपको आठौं संस्करण आगामी माघ महिनाको तेस्रो साताबाट बाराको सिमरामा सुरु हुने भएको छ । आयोजक नव जनजागृती युवा क्लबले
नेपाल समाचारपत्र काठमाडौं विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले दोस्रो रुस्लान कप टी २० क्रिकेट प्रतियोगितामा जितसँगै क्वाटरफाइनलमा पुगेका छन्। कीर्तिपुरस्थिच त्रिवि मैदानमा मंगलबार समूह ए को