काठमाडौं । बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीसँगैं जाने थप १५ पदाधिकारीहरू हालका लागि बेलायत जान नपाउने भएका छन्। यस विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १४५ रनको
कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजको ए टोलीसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० शृंखलाअन्तर्गत तेस्रो खेल आज खेल्दैछ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का लगाउने क्रममा नै गडबडी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रश्न उठाए पनि भरतपुर महानगरपालिकाले लटरपटर गरेर आफूले रोजेको ठेकेदारलाई नै
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने
काठमाडौं । पहिलो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हराएको हो।
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इंग्ल्यान्ड ‘सी’ टोली र ब्रिटिश आर्मी फुटबल टोलीविरुद्ध मैत्री खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीको विदाई गरेको
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो। दिल्लीले दिएको १५४ रनको
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता बैशाख २४ गतेदेखि हुने भएको छ । प्रतियोगिताको
काठमाडौं । लौरेस अवार्ड बारेमा धेरैलाई थाहा नहुन सक्छ। उत्कृष्ट फुटबलरलाई बर्षेनी प्रदान गरिने फिफा प्लेयर अफ डी ईयर, बालोन डे ओर जत्तिको चर्चित नभएपनि लौरेस वल्र्ड स्पोर्ट्स अवार्डलाई खेलकूद
काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले जापानको ओसाकामा भएको २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण जितेकी छन् । साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ
काठमाडौं । आठौं प्रधानमन्त्री कप-एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आगामी जेठमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको
काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । वेस्ट
काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका
काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको
काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ । नेपाललाई तेस्रो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट
काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो । सागरले आफ्नो पहिलो
वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो टी-२० मा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो। यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी