रहेनन् साउन्ड डिजाइनका श्रेष्ठ राजकृष्ण वर्ष २०८० ले कलाकर्मी र प्राविधिकहरूलाई गुमाएको छ। वैशाख पहिलो साता नै नेपाली फिल्म क्षेत्रले कुशल साउन्ड डिजाइनर राजकृष्ण श्रेष्ठ गुमायो। स्वास्थ्यमा जटिलताका कारण क्षेत्रपाटी
काठमाडौं । संसारमा कुनै पनि देशलाई चिनाउने माध्यम भनेको त्यो देशको फिल्म हो। कुनै पनि देशकोे फिल्मले त्यहाँको जनजीव, कला संस्कृति, रहनसहन र जिजिविषालाई प्रस्तुत गर्ने भएकाले कुनै विशेष खेलको
काठमाडौं । वर्ष २०८०मा कला, संगीत र फिल्मी क्षेत्रमा के के भयो? संगीत र फिल्म क्षेत्रमा के कस्ता समस्या आए? कस्ता कस्ता विवाद भए? को को कलाकार के विषयमा प्रहरी
काठमाडौं । वर्ष २०८० मा कला, अझ विशेष संगीत क्षेत्रमा केके भयो सोही वर्षको अन्तिम दिन अर्थात् गत शुक्रबारको विशेषांकमा पढ्नु नै भयो। आजचाहिँ कला र फिल्म क्षेत्रमा केके भयो
आम नेपालीको स्वास्थ्य सेवा सर्वसुलभ रूपमा पाउने नैसर्गिक अधिकारको रक्षार्थ सरकारले यो बर्ष खासै ध्यान दिएको पाइएन । सरकारमा सम्मिलित राजनैतिक दलहरूले चुनावी घोषणापत्रमा जसरी नागरिकको स्वास्थ्यका विषयलाई उठान गर्ने
हरेक सालझैं २०८० मा पनि खेलकुदसम्बन्धी धेरै गतिविधि भए। तीमध्ये १९औं एसियाली खेलकुदको नाम अग्रपंक्तिमा आउँछ। जसमा महिला खेलाडीले नेपाली खेलकुदको इज्जत बढाए। गतअसोज ६ देखि २१ सम्म चीनको हाङ्चौमा
२०८० साल पनिनेपालको राजनीतिमा अनेकन उतार चढावहरू आए। मुलुकमा स्थिरता, सुशासन, विकास र सेवा प्रवाहका हिसाबले अब्बल काम गर्ने प्रतिवद्धता जनाएका राजनीतिक दलहरू पुरानै शैलीमा रुमल्लिएर वर्ष बिताए।
यस वर्ष भ्रष्टाचारमा संलग्न केही ठुला माछाहरु कानुनी दायरामा आउन सफल भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अवधिमा ठुला ठुला भ्रष्टाचार मुद्दा दायर गरेर केही ठुला माछा भनिएकालाई कानुनी
आर्थिक कोणबाट वर्ष २०८० उपलब्धिमुलक देखिएन । अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रका केही बाह्य सूचक सकारात्मक देखिए पनि समग्र अर्थतन्त्रले सकारात्मक गति लिन सकेन । राजनीतिक अस्थिरतासँगै शिथिल बन्दै गएको अर्थतन्त्रमा
गएको २०८० साल पनि अखिल नेपाल फुटबल संघ (एन्फा) विवादबाट मुक्त भएन । पछिल्ला वर्षहरूमा झैं एन्फाको आलोचना नै भइरह्यो । गएको वर्षमा महिला राष्ट्रिय फुटबल टोलीले नाम कमाएकोबाहेक नेपाली
काठमाडौं । ऊर्जा क्षेत्रमा निजी जलविद्युत् आयोजनाको भूमिका महत्त्वपूर्ण रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार नेपाल विद्युत् प्राधिकरणले गत फागुन पहिलो हप्तासम्ममा १ सय ३८ जलविद्युत् कम्पनीसँग ३
वर्ष २०८० नेपाली कला र फिल्म क्षेत्रका लागि विवादले भरिएको वर्ष बन्न पुग्यो। यस वर्ष फिल्मकर्मीले सेन्सर बोर्डसँग समेत लडाईं गर्नुपर्यो। निर्देशक नवल खड्काद्वारा निर्मित, अभिनीत तथा निर्देशित फिल्म काँडेतारलाई
दैनिक पत्रिकाले के दिन्छ ? नेपाल समाचार पत्रले त्यही दियो । सूचना । घटना । राजनीतिको परिदृश्य । खेलकुद । ज्ञान विज्ञान । कला साहित्य । लेख रचना । यस
२०५१ साल पुसमा विद्यालयको हिउँदे बिदा थियो । बाटोमाथि पर्ने घरको कोठाका झ्याल सफा गर्दै थिएँ । सोही बेला नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई दखेँ । त्यति बेला कामना न्युज
‘हेलो… सिखा । सिंगापुरमा केही पत्ता लाग्यो ?’ ‘अहँ, त्यहाँ त केही छैन ।’ ‘त्यसो भए अब मनिलामै बुझ्नुपर्ने भयो ।’ ‘ए मोरी तँलाई थाहा छ ? डली गुरुङले आत्महत्या
श्याम स्मृत कामनासंगको मेरो पूर्वजुनीकै साइनो र संवन्ध रहेको जस्तो आभांस हुने गरेको छ। यसो हुनुमा म जहाँ–जता पुगेपनि मसंगै कामना जोडिनु गरेकोले हो । कामना मेरो साइनो तथा भावना
असार १५ गते बेलुकी काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौरनजिकैको पानी ट्याङ्कीको ओरालोमा अघिअघि सेतो र पछिपछि खरानी रंगको कार गुडिरहेका थिए । त्यसबेला अचानक गोली चलेको आवाजले त्यस
कामना प्रकाशनको थालनीसँगै कामनामै पनि स्वास्थ्य सम्बन्धी खबर संक्षिप्त मै भएपनि समेटिँदै आएकोमा पारिवारिक खुराकका रुपमा यसको सह–प्रकाशन साधना प्रकाशन हुन थालेपछि स्वास्थ्यका खबर छापिने क्रममा बढोत्तरी भयो । त्यसो
गते त ठ्याक्कै बिर्सिएँ तर महिना भने फागुन हो, २०५५ सालको । जनआस्था र दृष्टि साप्ताहिक छोडिसकेको थिएँ । श्री सगरमाथा दैनिकमा काम गरेको एक महिना नबित्तै पत्रिका बन्द भयो
समय । यो मात्र यस्तो चिज हो जो सँगै हुन्छ तर सँगै बस्दैन, निक्लिहाल्छ । स्वाट्टै जान्छ समय । २० वर्ष भयो म कामना प्रकाशनमा गएको । यी वर्षमा कति