पुस्तक चर्चा रोहिणी घिमिरे कलेज जीवनको प्रेम–रोमान्स, विछोड–मिलन अनि सम्पन्नता र विपन्नताको कहानीलाई उनेर तयार गरिएको ‘स्वार्थी’ नामको उपन्यास बजारमा आएको छ। उपन्यासकार डा. डीआर उपाध्यायद्वारा लिखित सो उपन्यास
मोहन दुवाल रतपुर, चितवनमा वि.सं. २०२० देखि बसोबास गर्दै आएका हरिहर खनाल चितवनकै माटोमा रमेर शिक्षणसेवा र साहित्यिक सिर्जनामा आफूसक्दो सेवा र साधना गरिसकेका त्यस क्षेत्रका शिक्षासेवी तथा साहित्यकारका रुपमा
केशव अधिकारी नेपाली साहित्यका धेरै उज्याला नक्षत्रहरूमध्ये लेखनाथ पौड्याल पनि एक हुन्। वि.सं. १९४१ मा कास्की जिल्लाको सुन्दर गाउँ अर्घौं अर्चलेमा जन्मेर उनले करिब ९ वर्षकै उमेरमा चण्डीजस्ता संस्कृतका धार्मिक
भरत पौडेल एकाबिहान डाँडाघरे काका चिच्याएर सुत्न पनि दिएको होइन। छोरीलाई कचकच गरी कराएर हैरान। अबचाहिँ बूढालाई हल्का थेरापी नगरी भएन भनेर उतैतिर लागेँ। हैन, सुझो न बुझो के छोरीलाई
विश्वेश्वर प्रसाद कोइरालाको नाम झट्ट सुन्दा राजनीतिक युगपुरुषको चित्र मस्तिष्कमा अङ्कित हुन्छ। तर, उनको साहित्यिक व्यक्तित्व त्योभन्दा कम सशक्त र प्रभावशाली छैन। बीपीको साहित्यिक जीवन पनि राजनीतिक जीवनजत्तिकै पुरानो छ।
ज्योेति साहित्य प्रतिष्ठानको १३५ औँ कवितायात्रा र बाबुकाजी सिलवालको कवितासंग्रह ‘शिरको टोपी’ को लोकार्पण कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रत्येक महिनाको पहिलो शुक्रबार
मोहन दुवाल चार दशकअगाडिदेखि कवितामा मन दिएर कविता लेख्दै आएका दामोदर पुडासैनी कविताहरूमा आफन्तका अनुहारहरू खोज्दै, आँखाको खोजीमा रमाउँदै, आफूभित्रको जीवनबोधलाई आकारको खोजीमा भुल्दै, आलोकित आयामको सिर्जना गर्न चिन्तनशील रहँदै
मोहन दुवाल रसुवामा बास बस्न पाएको छैन। बागमती अञ्चलकै ७ वटा जिल्लाहरुमध्ये सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौंमा बरोबर बास बस्न पाएको छु। काभ्रे जिल्ला आफू जन्मेको जिल्लामा पनि
रोहिणी घिमिरे पत्रकारिता छोडेर ८–१० वर्षअगाडि अमेरिका पसेका हिकमत डंगोलको ‘प्रारम्भ’ नामक अनुदित कथासंग्रह बजारमा आएको छ। यस संग्रहमा एन्तोन चेखव, लियो टाल्सटाय, भ्लादिमिर नावाकोभ, चाल्र्स मिल्टन ली, एडगर एलन
मोहन दुवाल नेपाली साहित्यिक क्षेत्रमा गच्छेअनुसारको स्फूर्ति बोकेर आफ्नो दायित्व निभाइरहेका रामप्रसाद पन्तका सिर्जनाका अक्षरहरु र डोबहरु झन्–झन् तेजिला र स्फूर्तिदायक बन्दै छन्। साहित्यिक सिर्जना र साहित्यिक पत्रिकाको सम्पादन गरेर
मोहन दुवाल सबै मुक्तिका खोजीमा रहन्छन् र सबै–सबैजसो मुक्ति पाउने अभियानमा सक्रिय छन् तर सम्पूर्ण मुक्ति असम्भव छ। यस खालका मानवीय चेतका दार्शनिक सोचका पक्षपाती लेखक कृष्ण धरावासी मुक्ति भनेको
बद्री तिवारी डोल्पो तथा आसपासका हिमाली क्षेत्रहरु भ्रमण गरिहाल्न पाए हुन्थ्यो, समवयी दौंतरीहरुको दलबल बनाएर अनुकूल मौसममा कुम्लोकुटुरो कसेर कर्णालीको फेरो मार्न हिँडिहाल्न पाए हुन्थ्यो, प्रकृतिप्रदत्त डोल्पो तथा त्यहाँका से–फोक्सुन्डो
होहोरेम कुलुङ वि.सं. २०२८ मा शुरु भएको झापा आन्दोलनका हस्तीमध्ये एक राधाकृष्ण (आरके) मैनालीको ‘नलेखिएको इतिहास’ नामक किताब केवल किताबहरुको चाङमा चाङ थप्नका लागि मात्रै नभएर वास्तवमै पठनयोग्य किताबको रुपमा
केशव अधिकारी वि.सं. १९७२ मा भारतको वनारसमा जन्मेका विश्वेश्वरप्रसाद कोइराला राजनीति र साहित्य दुबैका सङ्गम मानिन्छन्। आफ्ना पिता कृष्णप्रसाद कोइरालाले समाज सेवा गरेको आरोप लगाएर राणा सरकारले सर्वस्व हरण गरी
मोहन दुवाल परिचय ः सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो। यसको प्रभावकारिता र महत्व आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी
वि. डा. ईश्वरीप्रसाद गैरे सं. १९७६ असोज ७ गते गौरी शङ्कर उपाध्याय र द्रौपदीदेवीको पहिलो पुत्रका रूपमा गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुन गाउँमा माधव घिमिरेको जन्म भएको हो। ग्रामीण जनजीवनको
ज्ञानमणि नेपाल कालोटोपी कहिले निबन्ध त कहिले शब्दकोश लेखेर चर्चामा आइरहने साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मार्गदीप भन्ने कविता संग्रह लिएर आएका छन्। उनका हरेक कविताले मानवजीवनका विविध विषय र
काठमाडौं (नेस) । आदिवासी जनजाति आन्दोलनका अगुवा समेत रहनुभएका साहित्यकार मल्ल के सुन्दरको शखंधर नामक उपन्यास लोकार्पण गरिएको छ । नेवाः जागरण मञ्चले प्रकाशन गरेको सो उपन्यास एक समारोकाबीच शताब्दी
केशव अधिकारी महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महान् प्रतिभा हुन्। कविता विधामा उनको ख्याति धेरै चुलिएकाले सरकारले उनलाई महाकविको उपाधि दिएर सम्मान गरेको थियो। वि.सं. १९६६ मा जन्मेका उनको