२ श्रावण २०८१, बुधबार
गृहपृष्ठ
समाचार
GEN Z
मनोरञ्जन
अर्थतन्त्र
खेलकुद
विचार
नेपाल
विशेषाङ्क
लोकसेवा
अन्य
अन्तर्वार्ता
सम्पादकीय
क्राइम
विश्व
अर्काइभ
धरहरा
पाठकपत्र
साहित्य
ग्यालरी
e-paper
न्युज अफ नेपाल
सर्च गर्नुहोस्
काभ्रे
डोटी
पर्वत
बुटवल
बैतडी
विराटनगर
हेटौँडा
गृहपृष्ठ
समाचार
GEN Z
मनोरञ्जन
अर्थतन्त्र
खेलकुद
विचार
नेपाल
विशेषाङ्क
अन्तर्वार्ता
सम्पादकीय
क्राइम
विश्व
धरहरा
पाठकपत्र
साहित्य
ग्यालरी
अर्काइभ
Photo Featured
दुई हस्ती : अभिनेता शिव श्रेष्ठ बलिउड हस्ती सुवास घईका साथ काठमाडौंमा।
माया जहिले रिसाउने … गायक तथा संगीतकार कालिप्रसाद बासकोटा टोरन्टोको कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै।
यात्रा : नायिकाद्वय प्रियंका कार्की र केकी अधिकारी कार्यक्रमका लागि जापान जाँदै।
प्रदर्शनी: अभिनेत्री तथा निर्मात्री करिष्मा मानन्नधर राजधानीको पुस्तक प्रदर्शनीमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतका साथ।
पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै एक शुभेच्छुक । २०५८ साल जेठ १९ मा दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएको थियो।
किन्ने हो, सिस्नो पाउडर ?
ह्वीचियर बास्केट बल प्रतियोगिता
विरेन्द्र शाहको तस्विरमा माल्यार्पण
खोला तर्दै एक महिला
फेवा तालको आँगनमा लैलै
हिजो बिहीबार दिउँसो मुसलधारे पानी परेपछि धान रोप्न जाँदै साँखुका किसान ।
१ वर्ष बित्यो मास्क मात्र बिक्यो भन्ने नारासहित विवेकशील साझा पार्टीले आयोजना गरेको विरोध कार्यक्रम। सो कार्यक्रममा काठमाडौंको मेयरलाई ज्ञापनपत्र पनि बुझाइएको थियो।
सेल्फी : अभिनेता–अभिनेतृ दिलीप रायमाझी र रक्षा श्रेष्ठ तस्वीर खिच्दै।
उडान : अभिनेतृद्वय विमला गिरी र लक्ष्मी गिरी फिल्म छक्का पञ्जा–३ को सुटिङका लागि पोखरातर्फ लाग्दै।
बजेटको सांकेतिक सन्देश
साथ साथ
गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत सहभागी हुँदै।
घाइते: सवारी दुर्घटनामा परी घाइते हुन पुगेका गायक शिव परियार अस्पतालमा स्वास्थ्यलाभ गर्दै।
कर्तव्य ज्यान मुद्दामा आजीवन जेल सजाय पाएर पनि रिहा भएका बालकृष्ण ढुंगेल र सरकारको निर्णयविरुद्ध पुतलीसडकमा प्रदर्शन गर्दै नेविसंघका कार्यकर्ता।
टुर : गायक धिरज राई हङकङमा।
« Previous Page
1
…
60
61
62
63
64
...
89
Next Page »