ताइवानमा युद्ध अभ्यासका क्रममा सवारी साधन आवागमन बन्द गरिएको राजमार्गमा युद्धक विमानको अवतरण तथा उडानको अभ्यास गर्दै ।
कोदारी राजमार्गमा रहेको बन्जीजम्पमा रमाउ“दै युवायुवती । तस्वीर: अनिल आङदेम्बे÷कोदारी
फ्रेन्च प्रहरीले गत साता लियोन शहरमा भएको पार्सल बम विस्फोटको सिलसिलामा चारजना सँदिग्ध व्यक्तिलाई गिरफतार गरेको छ ।
एकजना घरवारविहिन युवतीको नृश्रंस हत्याकाण्डलाई लिएर अष्ट्रेलियामा महिला विरुद्धको हिंसाबारे पुन बहश शुरु भएको छ ।
नेपाल समाचारपत्र, ललितपुर । ललितपुरस्थित टुटेपानीमा फेला परेको बम डिस्पाेज गरिएकाे छ । स्थानीय बासीन्दाले शंकास्पद बस्तु भेटेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । नेपाल समाचारपत्रकर्मी उज्जोल डंगोलले लिनुभएकाे बम डिस्पाेज
थाइल्यान्डका पुर्व प्रधानमन्त्री तथा राजपरिवारका विशवासपात्र प्रेम तिन्सुलानोनदाको आइतवार ९८ वर्षको उमेरमा निधन भएको छ ।
इराकको एक अदालतले आइतवार लडाकु समुह इस्लामिक समुहमा आवद्ध रहेको अभियोगमा तीनजना फ्रेन्च नागरिकलाई मृत्युदण्ड सुनाएको छ ।
चीनले चुम्बकिय बलको प्रभावमा हावामा अडिएर गति लिने रेलको पहिलो नमुना सार्वजनिक गरेको छ। यसको निर्माताले यो रेलको गति ६ सय किलोमिटर प्रति घण्टा हुनेछ । म्याग्लेव प्रविधिको यो रेल
लन्डनको सोहो इलाका स्थित स्थित पब द कोच एन्ड हर्सेज, अब नाँगिन मनराउनेहरुका लागि गन्तब्य बनेको छ । यस पबले ग्राहकलाई नाँगै बस्ने सुविधा उपलब्ध गराएको छ ।
ललितपुरको लुभुस्थित एक धागो कारखानामा काम गर्दै एक मजदूर। तस्वीर ः उजोल डंगोल/नेस
इरानमा एउटा निजी योगा प्रशिक्षण केन्द्रमा योगा गरिरहेका तीसजना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको घटनाले त्यहाँको सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।
भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका इस्लामिक लडाकू जाकिर मुसाको अन्त्येष्टिमा शुक्रबार हजारौं व्यक्ति सहभागी भएका छन्।
पर्यटन कुञ्ज/ज्योतिपुञ्ज ः नेपालको सबैभन्दा पुराना धार्मिक तीर्थस्थलमध्ये एक स्वयम्भूनाथ । तस्वीर ः अनिल आङदेम्बे
नेपाल समाचारपत्र, काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम
पुतलीसडकमा ट्राफिक बत्ती जडान गर्दै कामदार । केही दिन यता काठमाडौंका व्यस्त सडकलाई व्यवस्थित बनाउन ट्राफिक बत्ती जडानलाई तीव्रता दिन थालिएको छ । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं
नेपाल समाचारपत्र, काठमाडौँ । सगरमाथा सफाई अभियान २०७६ अझै पनि चालु अवस्थामा रहेको छ । नेपाली सेनाका मेजरको कमाण्डमा एक टोली नै सफाई अभियानका गत १ गतेबाट खटेको छ ।
इन्डोनेसिया राष्ट्रपति चुनावमा पुन निर्वाचित भएका राष्ट्रपति विडोडो । उनी १५ करोड ४० लाख खसेको मतमा ८ करोड ५० लाख मत हासिल गरि विजयी भएका हुन् । उनी पुन निर्वाचित
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार आकांक्षी तथा पुर्व उपराष्ट्रपति जोय बायडेन एक र्यालीमा सम्बोधन गर्दै । उनले उत्तर कोरियाली नेता किम जोंग उनलाई तानाशाह भनेका छन् ।
यसै सप्ताहन्तमा बेलायती शाही परिवार सदस्य लेडी गेब्रियला विन्डसर र निजि संस्थाका निर्देशक थोमस किंगस्टन बीच विन्डसर च्यापेल प्यालेसमा विवाहपछि वाहिर परिसर निस्कँदै ।
लोकसभा चुनावको अन्तिम चरणको चुनाव प्रचार समाप्त भएपछि हिन्दुहरुको महत्वपुर्ण धार्मिक तिर्थस्थल केदारनाथको एक गुफामा ध्यान गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी । चुनाव सम्पन्न भएपछि विभिन्न सन्चार माध्यम तथा संस्थाले गरेको