(रमेश घिमिरे) देश यतिखेर राजनीतिक टकरावको भूमरीमा छ । यकातिर सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गरेको छ भने अर्काेतिर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका दलहरूले उक्त प्रस्ताव सदनमा पेस
(कृष्ण प्रजापति) देशमा माओवादी केन्द्रको नेतृत्वमा २० वर्षअगाडि उनलाई नै टाउकोको मूल्य तोक्ने गरेको नेपाली कांग्रेससँगको सत्ता साझेदारीमा सरकार चलिरहेको छ । यो समयमा नेपाली जनताले विचार गरेअनुरुप कुनै पनि
(रुपनारायण खतिवडा) नयाँ संविधान जारी भएको करिब १५ महिनापछि पुनः एकपटक स्थानीय निकाय निर्वाचनको बहस चल्न थालेको छ । तर, यसपटकको बहस र चर्चा भने आमअपेक्षा विपरीत अलि पृथक् ढंगले
(सुशील देवकोटा) २०६२⁄६३ को जनआन्दोलनपछि अधिकांश नेपाली निकै खुशी थिए । प्रायः सबैको बुझाइ एउटै थियो– निरकुंशताको अन्त्य भयो, अब जनताको दिन आयो, जनताको शासन आयो, किनकि अब गणतन्त्र आयो
(प्रदीप उप्रेती) नेपालको आधाभन्दा बढ्ता जनसंख्या कृषि क्षेत्रमा लागेको तथ्य हामी कसैको सामु पनि लुक्न सकेको छैन । तर कृषि क्षेत्रका विकासका कुराहरू केवल निश्चित समयका लागि तयार पारिएका सरकारी
(सुनील महर्जन) एक दशकभन्दा बढी समयदेखि मुलुकले व्यहोर्नुपरेको संक्रमणकाल र गतवर्षको विनाशकारी भूकम्पसमेतलाई गणना गर्दा निजी क्षेत्रले यताका दशकमा कैयौं अकल्पनीय चुनौतीको सामना गर्नुपरिरहेको छ । संविधानसभाका ९० प्रतिशत जनप्रतिनिधिले
(ढुनबहादुर बुढाथोकी) आधारभूत स्थानीय टेलिफोन अर्थात् ल्यान्डलाइन टेलिफोन सेवा दूरसञ्चार क्षेत्रकै सबैभन्दा पुरानो प्रविधि हो । आधरतभूत स्थानीय टेलिफोन सेवाको इतिहास आफैंमा धेरै पुरानो छ । नेपालमा आधरतभूत स्थानीय टेलिफोन
स्ववियु निर्वाचनमा उमेरको हदबन्दीको सन्दर्भ तत्कालीन अखिल क्रान्तिकारी अध्यक्ष हिमाल शर्माले २०६८ सालमा बाबुरामकी छोरी मानुषी यामीलाई स्ववियु सभापति बनाउन ल्याएका हुन् । संसारमा कहीँ–कतै पनि फगत उमेरको विषयलाई राजनीतिक
भ्रष्टले भ्रष्टलाई र भ्रष्ट्रलाई भ्रष्टले जोगाउन खोज्दा राष्ट्र नै धरापमा परेकाले राष्ट्र बचाउने राष्ट्रचिन्तक राजनेता चाहियो । किनकि अन्य देशको आयातीत शिक्षा नेपालका लागि उपयोगी हुँदैन । यस विकासोन्मुख राष्ट्रलाई
केही दिनअगाडिको कुरा हो । राजधानीको पुरानो बसपार्कबाट ठिमी चल्ने एउटा माइक्रो बसको कन्डक्टरलाई कौशलटारबाट आरएनएसी आएबापतको भाडा रु. १६ दिएँ । जुन तोकिएकै भाडा थियो । तर मलाई उसले
(के.बी. बस्नेत) वर्षाैंदेखि मानसिक र शारीरिक रुपले नेपाली महिलालाई दुर्बल पारिएको छ । संस्कृतिको नाममा महिलाहरू प्रयोग भइरहेका छन् । यहाँका चलचित्र, नाटक आदिमा कुत्सित दृश्यहरू प्रदर्शन गरिन्छ, जसमा लज्जाको
(केशव अधिकारी) भ्रष्टाचार आफैँमा एउटा मानसिक रोग हो । जसरी लागूपदार्थको दुव्र्यसनीले त्यसको नशा लागेपछि बरु आफू मर्ला तर त्यसलाई छोड्न सक्दैन, त्यसै गरी भ्रष्टाचारको रोग लागेको मानिसले पनि हत्तपत्त
(नरेन्द्र केसी) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमको चुनवाङ पुगेर युद्ध संग्रहालय उद्घाटन गरेपछि फेरि एकपटक चुनवाङ चर्चामा रहेको छ । प्रचण्डले युद्ध संग्रहालय उद्घाटनपछि एकातिर मुलुक दिगो शान्तिको बाटोमा धेरै
(कपिल काफ्ले) नेपालका चार ठूला राजनीतिक शक्तिमध्ये घोषित रुपमा एक दल संघीयताप्रति आलोचक देखियो । नेकपा एमालेले मुलुकमा द्वन्द्व रुपान्तरण हुन्छ र शान्ति बहाल रहन्छ भने संघीयता ठीकै छ भनेको,
(सुदर्शन अधिकारी) लामो प्रतीक्षा र ठूलो धनराशि खर्चेर पनि निकै कठिनाइको सामना गर्दै नेपालको संविधान २०७२ जारी गरिएको १५ महिना बितिसक्यो । संविधानसभाद्वारा संविधान निर्माण गरिनु आफैंमा महत्वपूर्ण उपलब्धि हो
(पारसमणि पोखरेल) बुढ्याइँको प्रवेश, बात र रक्तचापको प्रकोप, ख्याल–ख्यालमा घर न घाटको भैसकिएछ, थाहै पाइएन । गर्ने के ? समय कसरी बिताउने ? आफू आफैँलाई अभिशाप । किशोर अवस्थातिर घरमा
(ज्ञानमणि नेपाल कालोटोपी) हाम्रो समाजमा कुनै उदाहरण दिनुपर्यो भने वा केहीसँग तुलना गर्नुपर्दा च्याउसरी उम्रिएका वा च्याउ खाओस् न स्वाद पाओस् जस्ता शब्दहरू प्रयोग गरेर विषय र प्रसंग जोड्ने चलन
(शुकदेव थपलिया) २१औं शताब्दिसम्म आइपुग्दा प्रविधिले संसारलाई साँघुरो बनाइदिएको छ। दिनभर कुर्नुपर्ने काम क्षणभरमै हुन थालेको छ। कामको बहाना गर्दै अनावश्यकरूपमा हुने चलखेलमा पनि केही कमी आउने गरी अनलाइनमार्फत् सेवासुविधाको
(श्रीमन्नारायण) विश्वको राजनीतिक इतिहासमा कहिल्यै कसैको दासता नबोकेको स्वाभिमानी राष्ट्र नेपालको आर्थिक स्थितिप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने अवस्था रहेको देखिन्छ। वर्तमानमा यो सार्कको नेतृत्व पनि गरिरहेको छ तर आर्थिक वृद्धिदरको हिसाबले
(ढुनबहादुर बुढाथोकी) सन् १९६० को दशकसम्म दक्षिण कोरिया संसारका गरिब मुलुकहरूमध्ये एक थियो । त्यस बेला दक्षिण कोरियाली नागरिकको प्रतिव्यक्ति आय ७० अमेरिकी डलर मात्र थियो। नेपालभन्दा सानो भूगोल भएको