जाजरकोट, (नेस) । जाजरकोट र दैलेख जिल्लाको सीमानाका सुयाडामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । दुई जिल्लाको सिमानाका धार्मिक तथा पर्यटकीय क्षेत्र छेडागाड नगरपालिका–२ सुयाडामा अस्थायी प्रहरी पोस्ट स्थापना
बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट छ सय ४३ जनाको नमुना परीक्षण
बैतडी । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले उक्त अभियान सञ्चालन गरेको हो । पछिल्लो समय जिल्लामा
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र डोटीबाट हटाएर कैलाली जिल्लामा तोकिएको छ । यसअघिका दुईवटा राष्ट्रिय सभा निर्वाचन जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भए पनि अहिले आएर
बैतडी । बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सेवा दल (एनसीसी) को चौंथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको
जाजरकोटमा प्रहरीले अवैध काइनेटिक पत्थरसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट र शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडा बजार चेकपोस्टमा संयुक्तरूपमा खटिएको प्रहरी टोलीले पत्थरसहित चालकलाई
बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भइरहेको छ । गत असोज पहिलो साता परेको अविरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको थियो ।
डोटी, (नेस) । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरमा रहेका कुल ३ लाख २७ हजार ४ सय ८१ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ । जसमध्ये कैलाली र डडेल्धुराबाहेक अन्य सात पहाडी जिल्लाका
डोटी, (नेस) । नेपाल पत्रकार महासंघ डोटी शाखाका संस्थापक सभापति शंकर थापाले आफ्ना दिवंगत आमाबुबाको नाममा १ लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले आफ्नी आमा कलसीदेवी थापाको
बैतडी । बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइन थालिएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै बैतडीमा
करिब ३ दशकदेखि बन्द अवस्थामा रहेको बैतडी–दार्चुलाको सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनः निर्माणको काम थालिएको छ । ३ करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनः निर्माणको
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं १, २, ३ र
जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । कार्यालयले गाउँमै शिविरको आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको हो
बैतडीको सिगास गाउँपालिकाले गत कात्तिकमा अविरल वर्षाले गरेको क्षतिको विवरण प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । गाउँपालिका उपाध्यक्ष द्रोपति चन्द नेतृत्वको टोली बालुवाटार पुगेर क्षतिको विवरण बुझाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई देश–विदेशमा चिनाउने गरी काम अगाडि बढाएको बताउनुभएको छ । कैलालीको धनगढीमा सोमबार नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ ।
डोटी (नेस) । कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि
डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाउँ (टोल) जिल्लाभरकै पहिलो बालविवाह मुक्त गाउँ (टोल) घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले शनिबार एक कार्यक्रमका बीचमा उक्त गाउा (टोल) लाई
बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार बैतडी जिल्लाभर ७५ हजार ३४५ जनाले खोपको पूर्ण मात्रा लगाएका हुन् । खोपको
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि कालोपत्रे नभई बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको कार्य चाँडै शुरु हुने बताउनु भएको छ । कञ्चनपुर