चैनपुर । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार साँझ भएको
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले चौधौं हिउँदे गाउँसभाबाट आठवटा विधेयक पारित गरेको छ। बिहिवार भएको हिउँदे गाउँसभाले कार्यालयको काम कारवाहिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठ वटा (कानुन) ऐन,नियमावली,कार्यविधि
बाजुरा। जगन्नाथ गाउँपालिका–२ लुमाकी २८ वर्षीया सुकिली सार्कीको जुम्ल्याह छोराछोरी जन्माएको एक दिनपछि मृत्यु भएको छ । बच्चाको अवस्था ठीकै भएकाले लगत्तै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकोप्टरबाट थप
काठमाडौं । बाजुराको पूर्वी–उत्तरी भेगमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकीले सताउने थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएको छ। स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका
बाजुरा। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले सिसी क्यामरा जडान गरेको छ । गाउँपालिकाले पालिका परिसरमा हुने गतिविधि निहाल्नका लागि कार्यालयमा गत साता सिसी क्यामेरा जडान गरेको हो । गाउँपालिकाको करिब १
सुदूरपश्चिम । शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर
–आफन्तलाई खबर नगर्दा जंगलमै बच्चा जन्माउन बाध्य –सुत्केरीको पहुँचमा छैनन् बर्थिङ सेन्टर बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी पानसरा रोकायाले मंगलबार बिहान बाटामै बच्चा जन्माउनुुभएको छ । ३१ वर्षीया रोकायाले
डडेल्धुरा। डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्रका सबै घर संरचना हटाउन सोमबार डोजर चलाइएको छ । सडक विभागबाट मुआब्जा रकम बुझेर पनि घर धनी र व्यवसायीहरुले सडक क्षेत्रमा रहेका
डडेल्धुरा। नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख तमुरा ताका हिरोसहितको टोली बिहीबार डडेल्धुरा पुगेको छ । उपनियोग प्रमुख ताकाहिरोसंगै जापानी दूतावासकी कार्यक्रम व्यवस्थापक मिकी उप्रेती डडेल्धुरा पुगेका हुन् । नेपाल रेडक्रस
धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ । एमालेका स्थायी कमिटि सदस्य, केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रिय सचिव तथा कर्णाली प्रदेश
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि जारी उक्त प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका
धनगढी । नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको
धनगढी । आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ । एक महिना देखी अनिश्चित हुदैँ आएको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। सो बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको
डडेल्धुरा। डडेल्धुराको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे गर्नेक्रममा निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरिरहेको र गुणस्तरहीन काम भएको गुनासो स्थानीयको छ । कञ्चनपुरको दैजीदेखि डडेल्धुराको भित्रिमधेस क्षेत्र हुँदै बझाङ जिल्लाको देउरा
डडेल्धुरा । बलात्कारमा परेर गर्भधारण गरेकी युवतिले स्वास्थ्य परीक्षण गरेपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिहीबार पत्रकार सम्मेलनगर्दै सामूहिक बलात्कारमा संलग्न चार जना अभियुक्तलाई
डडेलधुरा । सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ । सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम
बाजुरा। बाजुराको धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाको दर्शन गर्न गएका एक जना यात्रुको मृत्यु भएको छ । हेलिकोप्टरबाट उद्धार गरिएका कालिकोट जिल्ला कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारका
बाजुरा। बाजुराको धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई मंगलबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । अक्सिजन अभावका कारण बिरामी भएपछि उनीहरुलाई सेनाको हेलिकोप्टर प्रयोग
बाजुरा। खप्तड छेडेदह गाउँपालिका वडा नं एक जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले सोमबार बिहान बाटोमै बच्चा जन्माइन् । उज्जलीले बाजुराको बूढीगंगा नगरपालिका वडा नं १० स्थित पानीभुंवा भन्ने ठाउँको वीचबाटोमा