मोतीराम तिमल्सिना, काभ्रे । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि एशियाली विकास बैकसँग भएको सम्झौता सकिए पछि नेपाल सरकारले आवश्यक कार्य पुरा गर्ने गरी आयोजनालाई थप रकम दिने गरी जिम्मेवारी
नेपाल समाचारपत्र, दोलखा। सामाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले वैवाहिक वर्षगाँठको अवसरमा विगुल फाउन्डेसनको स्थापनासँगै कला, शिक्षा र पत्रकारिता क्षेत्रका चार जनालाई सम्मान गरेको छ। विगुल फाउन्डेसनबाट
नेपाल समाचारपत्र, हेटौंडा। प्रहरीले मंगलबार राति करिब साढे १२ बजे हेटौंडा–११ को थानाभर्याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा गोली प्रहार गरेर गाँजासहित तस्करहरूलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक
न्युज अफ नेपाल, हेटौंडा । नयाँ उद्योग स्थापनाका लागि स्वदेशी लगानीकर्ता तयार देखिएका छन् । सरकारी नीतिलगायत विभिन्न कारणले आफूहरुलाई अप्ठ्यारो भएको गुनासो गर्दै आएका स्वदेशी लगानीकर्ता नयाँ उद्योग स्थापनाका
नानीराम नेपाल,सिन्धुपाल्चोक। बजार व्यवस्थापनका विषयमा बाह्रबिसे नगरपालिकामा उत्पन्न गतिरोध अन्त्य भएको छ। निश्चित मापदण्डमा रहेर बजारक्षेत्रमा सडकमै निस्किएका टप, छत र पाली हटाउन स्थानीयवासी राजी भएका छन्। १५ दिनभित्र बजारक्षेत्रमा
नेपाल समाचारपत्र, काभ्रे। सामुदायिक सहकारी संस्था पनौतीलले २६ औ स्थापना दिवसमा विभिन्न विद्यामा ४४ जनालाई सम्मान गरेको छ।सम्मान हुनेहरूमा नेपाल समाचारपत्रकर्मी एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना,
हेटौंडा, (नेस)। हेटौंडामा प्रहरीले मंगलबार बिहान गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।हेटौंडा–१०, बसपार्क प्रहरी चौकीबाट खटिएको टोलीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसका यात्रीबाट २१ किलो गाँजा बरामद गरेको हो। ना५ख
नानीराम नेपाल, सिन्धुपाल्चोक। प्राकृतिक सुन्दरताले भरिपूर्ण, झाडी र जंगलकाबीच चट्टाने पहरोमा आस्था र विश्वासको लहरो बनेर झुन्डिरहेको छ गुम्बालुङ। अलौकिक किसिमका ढुंगा, प्रकृतिले नै बनाइदिएका सुरुङभित्र धार्मिक विश्वासको धरोहर बनेर
नेपाल समाचारपत्र, हेटौंडा। मकवानपुरमा सप्ताहव्यापी रूपमा मनाउन शहीद दिवस विविध कार्यक्रमसाथ शुक्रबार शुरु भएको छ। शुक्रबार बिहान पदयात्रा गरेर शहीद सप्ताह औपचारिक रुपमा शुरु भएको हो।बागमती प्रदेशका मुख्यमन्त्री एवम् शहीद
नेपाल समाचारपत्र, हेटौंडा। गाँजाको उर्वर भूमि मानिएको मकवानपुरबाट भारततर्फ गाँजा, चरेश तथा अफिम निकासी हुने क्रम बढेको एक घटनाले थप पुष्टि गरेको छ। भारतीय नम्बरका सवारीसाधनमा गाँजाको ओसारपसार बढी हुने
मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक। जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिने धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमुना माविमा विद्यार्थी र स्थानीय सरकारबीच संवाद भइरहेको थियो। विद्यार्थी साधना चौलागाईंले जुरुक्क उठेर प्रश्न गर्नुभयो– ‘मेयरज्यू, तपाईं
नेपाल समाचारपत्र, रसुवा। अन्तर्राष्ट्रिय नाका रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलार्ई स्वास्थ्य अवस्था बारे चेकजाँच शुरु गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी अर्र्जुन भण्डारीका अनुसार छिमेकी राष्ट्र
हेटौंडा, (नेस)। थाहा नगर–४, सीमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा होटलमा भारतीय पर्यटकको निधनप्रति थाहा नगरपालिकाले शोक व्यक्त गरेको छ। भारतको केरलाबाट दामन घुम्न आएका पर्यटकमध्ये ८ जनाको मृत्यु भएको घटनाले थाहानगर गम्भीर
नानीराम नेपाल, सिन्धुपाल्चोक। नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा प्रतिनीधिसभाको सभामुखमा पदारोहण गरिरहँदा यतिबेला सामाजिक सञ्जाल फेसबुकमा युद्धकालिन अवस्थाको एउटा तस्वीर भाइरल बनिरहेको छ। सशस्त्र युद्धका बेला विशेष कमान्डका कमान्डर
कृष्णउदास खनाल, हेटौंडा। २०७६ साल माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा बिहानै एउटा शव फेला परेको हल्ला बजारभरि फैलियो। त्यो शव फेला परेको खबर हेटौंडा ११ बस्ने भक्तबहादुर भुजेल र
रसुवा, (नेस)। नेपाल चीन बीच व्यापारिक हिसाबले दैनिक तीन देखि ५ करोड राजश्व आर्जन गर्ने अन्तराष्ट्रिय राजर्माग उचित मर्मत हुन नसक्दा सवारी—साधनले दिनानुदिन सकस भोग्दै आएका छन्। जिल्ला समन्वय समितिका
बुद्ध नेपाली, सिन्धुली(मरिण)। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भटले कृषि र उद्योगको बिकास बिना आर्थिक सबृद्धिको सपना साकार गर्न नसकिने बताउनुभएको छ। मंगलवार देखि सिन्धुलीको मरिण गाउँपालिकामा सुरु भएको
मोतीराम तिमल्सिना, महाभारत, काभ्रे। केही वर्षअघि विकट क्षेत्रका रुपमा चिनिएको जिल्लाको डाँडापारि स्थित महाभारत गाउँपालिका सुगम हुँदै साक्षर घोषणा भएको छ। सडक, भौतिक पूर्वाधार, विद्युत्तिकरण, इलाका प्रशासन, नागरिकलाई सेवा प्रदान
नेपाल समाचारपत्र, हेटौंडा। हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ। शनिबार हेटौंडा–५, क्याम्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दाबी गर्नुभएको हो। लैंगिक
नेपाल समाचारपत्र, हेटौंडा। बागमती प्रदेश सरकारले अब आफैं बिजुली बस चलाउने भएको छ। यसका लागि प्रदेश सरकारले साझा यातायातसँगको सम्झौता तोडेको छ। असार १६ गते प्रदेश सरकार, काठमाडौं र ललितपुर