धादिङ, (नेस)। पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । माइक्रो बस र रोकेर राखेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडामा तेस्रो राष्ट्रिय ‘बेटी’ सम्मेलन शुरु भएको छ । मूलधार महिला सेवाकेन्द्रको आयोजनामा ‘लैंगिक विभेद बुझिदेऊ : हिंसा होइन खुसी देऊ’ भन्ने नारासाथ मंगलबार तेस्रो बेटी
रसुवा, (नेस) । जिल्ला ट्राफिक कार्यालय रसुवाले सडक दुर्घटना न्यूनीकरण गर्न कारबाही तीव्र पारेको छ ।ट्राफिक प्रमुख चन्द्र घिसिङका अनुसार धेरै समयदेखि सवारी साधनको नवीकरण नगरिएको कतिपय चालकको अनुमतिपत्र नभेटिएको
हेटौंडा, (नेस) । बारामा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपियासहित दुई भारतीयलाई पक्राउ गरेको छ ।फेटा गाउपालिका–५, जोतपुर टोलस्थित दसगजा क्षेत्रनजिक पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको
सरस्वती न्यौपाने,रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा फुजी प्रजाति को स्याउ उत्पादन हुने भएको छ ।मनाङ र मुस्ताङमा उत्पादन भइरहेको फुजी स्याउको विरुवा बाट परिक्षण गर्दा उत्पादन
सरस्वती न्यौपाने, (रसुवा) । रसुवागढी नाकाबाट चीन तर्फ हुने निर्यात एक बर्षदेखि ठप्प भएको छ ।नेपाली कन्टेनर सामान लिन केरुङजान नपाएको एक वर्ष पुरा भएको छ ।आयात पनि न्युन मात्रामा
काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७-०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना
यमलाल भुसाल , बुटवल । लामो समय देखि अबरुद्ध हुदै आएको बुटवलको सडकनिमार्णको कार्य डिभिजन सडक कार्यालय बुटवलले सडक क्षेत्रभित्र परेका घरमा डोजर लगाएर भत्काउन सुरु गरेसंगै अगाडी बढने भएको
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर
काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने
काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन् । चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ
बुटवल । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् भंगलाई पुनःस्थापना नगरिए संविधान फेल हुने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज
रोशन पराजुली, हेटौंडा । बाग्मती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको परम्परादेखि चलिआएको चलन एवं हातका
गोसाइँकुण्ड गाउँपालिकाभित्रका ५ वटा वडामा सडक सञ्जालले छोएको छ भने अब पर्यटकीय नगरी लाङटाङमा पनि सडक पुग्ने भएको छ। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र विकासको सेरोफेरोमा रहेर गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष
मोतीराम तिमल्सिना हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौं हाम्रो नमोबुद्ध’ पर्यटन वर्षको अवसरमा तामाङ समुदायको २८५६ नाम्युङ सोनाम ल्होसार नमोबुद्धमा आयोजना गरिएको थियो। ‘नमोबुद्धको प्रचारप्रसार तथा व्यवस्थापनमा थप सहजता प्रदान
हेटौंडा, (नेस) नेपाल रेकर्ड कायम गर्दै यस वर्ष १ सय ५० जनाले सगरमाथा आरोहण गर्ने भएका छन्। जसमा मकवानपुरका रामकुमार चेपाङ पनि हुनुहुन्छ। मकवानपुरका सम्भवतः पहिला उहाँले विश्वको सर्वोच्च शिखर
नेपाल समाचारपत्र, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले व्यवसायमा मात्रै नभएर राजनीति पनि स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो। स्वच्छ व्यवसायी समूह नेपाल (फेयर ट्रेड ग्रुप) ले बुधबार
सुनील महर्जन उपभोक्ता समितिमार्फत् सम्पदा पुनर्निर्माण प्रभावकारी रहेको पछिल्लो उदाहरण रातो मच्छिन्द्रनाथ बन्ने भएको छ। खोकना महोत्सवको समापन समारोहमा आउनुभएका पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले यो विश्वास व्यक्त गर्नुभएको
रसुवा, (नेस) धार्मिकस्थल गोसाइँकुण्ड र पर्यटकीय क्षेत्र लाङटाङमा विद्युत् विस्तार तीव्र पारिएको छ। ८ हजार ५ सय घर रहेको लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा ढिलै भए पनि लाइन लैजान लागेको हो।
नेपाल समाचारपत्र, हेटौंडा पुरानो गोरख गणले २५७औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।पुरानो गोरख गण नेपाली सेनाको सबैभन्दा पुरानो गणमध्ये एक हो। यसको स्थापना विसं. १८१९ फागुन १० गते भएको हो।