नेपाल समाचारपत्र, हेटौंडा। लामो कसरतपछि बाग्मती प्रदेशले भौतिक पूर्वाधार विकासमन्त्री पाएको छ। काठमाडौं जिल्ला क्षेत्र नम्बर–३ प्रदेशसभा ‘ख’ बाट निर्वाचित नेकपाका सचेतक रामेश्वर फुयाँलले सोमबार हेटौंडामा मन्त्री पदको सपथ खाएसँगै
मोतीराम तिमल्सिना, काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास, आधुनिकता र सामाजिक न्यायतर्फ अगाडि बढेको बताउनुभएको छ। ‘धुलिखेल नगरपालिका देशभरका नगरपालिकाहरूको मियो बन्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘काभ्रे उर्वर प्रतिभा
सुनील महर्जन, ललितपुर । बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिका ललितपुर नगरपालिकाका पहिलो मेयर बेखारत्न शाक्य रहेनन्। पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान ७ः ३० बजे नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो। निधनपछि
काभ्रे, (नेस)। मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय वाणिज्य बंैक धुलिखेल शाखाको एक्स्टेन्सन काउन्टर शुभारम्भ गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले काउन्टरको उद्घाटन गर्नुभएको थियो। बैकको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी
नेपाल समाचारपत्र, हेटौंडा। २०६० माघ २२ गते राति तत्कालीन विद्रोही माओवादीका कमान्डर कृष्णबहादुर तिरुवा (मुक्ति), बासु लम्साल (विकास), वीरबहादुुर थोकर, लक्ष्मी चापागाईं, गीता बिक, किरण बर्ताैला, हीरा मुक्तान, राजकुमार घलान,
बुद्ध नेपाली, सिन्धुली। बोधि श्रवण धर्म संघ केन्द्रीय समितिले तपस्वी रामबहादुर बम्जनलाई शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ।बोधि श्रवण धर्म संघ केन्द्रीय समितिले सोमबार बम्जनको आश्रम स्थल सिन्धुलीको कमलामाई
न्युज अफ नेपाल, हेटौंडा । रौतहटको कटहरिया बजारबाट २० बालक हेटौंडामा मिठाइ बेच्न आएका छन् । उक्त काम गरेवापत् मालिकले प्रतिप्याकेट मिठाइ बेचेपछि एक रुपियाँ दिने गरेका छन् । ११
रसुवा, (नेस)। ‘कला, संस्कृति, भाषा, धर्मको प्रवद्र्धन र जगेर्ना गरौं, रसुवाली कलाकार एकजुट हौं’ भन्ने नाराका साथ फागुन–३ गते गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। कलाकार
सिन्धुली, (नेस)। सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर दुधौली नगरपालिका–१० पटियानीका कृष्ण कटुवालको मृत्यु भएको हो। दुधौली नगरपालिका–१० पटियानी स्थित सार्वजनिक नर्सरीमा काडेतार लगाउने
न्युज अफ नेपाल, हेटौंडा । विश्वकै लोपोन्मुख सूचीमा सूचीकृत सालकको संरक्षणका लागि हेटौंडा–१७ मा रहेको सालक पार्कमा १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग अनुष्ठान हुने भएको छ । फागुन २ गते
नेपाल समाचारपत्र, सिन्धुली। सिन्धुलीमा प्रहरीले ५५ केजी गाँजासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हरिहरपुरगढी गाउँपालिका–७ का सन्तोष स्याङतान र आकास बल, अंकित मोक्तान र २४ सरोज स्याङतान, मरिण
नानीराम नेपाल, सिन्धुपाल्चोक। नदी कटानबाट बस्ती संरक्षणका लागि पर्खाल लगाइएपछि सुनकोसी गाउँपालिका ७ स्थित सुनकोसी नदी किनारको माझीगाउँमा यतिबेला खुसी छाएको छ।वर्षौंदेखि बस्ती संरक्षणको पर्खाइमा रहेका माझीगाउँको संरक्षणका लागि प्रदेश
चितवन । स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ । अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी
मोतीराम तिमल्सिना, काभ्रे । दैनिक सवारी दुर्घटना भई व्यक्तिको ज्यान जान थालेपछि जिल्लामा सुविधासम्पन्न एम्बुलेन्सहरू व्यवस्थापन हुन थालेका छन्। धुलिखेल अस्पतालले यसअघि व्यवस्थापन गरेका दुईवटा एम्बुलेन्सको अलावा चौरी देउराली र
सरस्वती न्यौपाने, रसुवा । राजधानीको नजिक रहेर पनि विकट मानिएको रसुवाका गाउँ– गाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यर्हाका बासिन्दा सुखको अनुभूति गर्न थालेका छन्। पर्यटकीय क्षेत्रको रूपमा
न्युज अफ नेपाल, हेटौंडा । खोलाको किनारमा अवैधरुपमा सञ्चालनमा रहेका १० वटा बालुवा प्लान्ट र ४ वटा क्रसर उद्योगको भौतिक संरचना भत्काएर नष्ट गरिएको छ । अवैधरुपमा सञ्चालन भइरहेका बालुवा
भक्तपुर, (नेस)। ६ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–५ घर भइ भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बस्ने आशिष थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। साथै अपहरणमा परेकी ती बालिकाको
नेपाल समाचारपत्र, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ।आइतबार कार्यालयले मकवानपुरका विभिन्न भागमा रहेको लागूऔषध खेती रोकी सहजीकरण गर्न जनप्रतिनिधिको समेत साथ आवश्यक रहेको बताउँदै
मोतीराम तिमल्सिना, काभ्रे। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका लागि एसियाली विकास बैंकसँग भएको सम्झौता सकिएपछि नेपाल सरकारले आयोजनालाई पुरा गर्ने गरी जिम्मा लिएको छ। नेपाल सरकारले आयोजना सम्पन्न गर्न चाहिने
नेपाल समाचारपत्र, हेटौंडा। प्रहरीले बुधबार हेटांैडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गको सडकखण्डमा बोलेरो पिकअप गाडीबाट गाँजा र अफिम बरामद गरेको छ।इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमान्डमा खटिएको