खोटाङ, (नेस)। खोटाङमा मोही ठानेर किरा मार्ने विषादी सेवन गर्दा एक किशोरी गम्भीर बिरामी परेकी छन्। घोलेर बोत्तलमा राखेको विषादीलाई मोही ठानेर पिउँदा हलेसी तुवाचुङ नगरपालिका–१ बहुनडाँडा ट्याम्टुककी अम्बिका राई सिकिस्त
सरोज यादव, विराटनगर।प्रदेश १ का एकसय विद्यालयमा पहिलोपटक डिजिटल साक्षरता अभियानको शुरुआत गरेको प्रदेश १ सरकारले प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने अभियानको थालनी गरेको छ। शनिबार विराटनगर–३ मदननगर टोलबाट एक
सरोज यादव, विराटनगर।नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको बताउनुभएको छ। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरागर्दै उहाँले अहिले परिवर्तन र व्यवस्थाप्रति कुनै खतरा
नेपाल समाचारपत्र, संखुवासभा।संखुवासभाको खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन्। वेपत्ता ६ जनाकै खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ। जिल्ला
विराटनगर, (नेस)।जिल्ला अदालत मोरङले अदालती फैसला कार्यान्वयनका लागि कम्प्युटरमा लगत संकलनको काम शुरू गरेको छ। अदालतबाट फैसला भएका तर कार्यान्वयन नभएका मुद्दाको लगत निकाली अदालतले जिल्लाका वडावडामा पठाउने तयारी गरेको
विराटनगर, (नेस)। तीन वर्षअघि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। २०७३ साल असोज १० गते मोरङको कटहरी गाउँपालिका–२ स्थित रीतादेवी मण्डलको घर कोठामा एक
नेपाल समाचारपत्र, विराटनगर। मोरङका विभिन्न ५८ स्थानमा नयाँ सीसीटिभी क्यामेरा जडान गरिएको छ। प्रदेश–१ सरकारको १ करोड ५३ लाख ५८ हजार ५ सय रुपियाँको लागतमा मोरङका ५८ स्थानमा क्यामेरा जडान गरिएको
रामधन राई, खोटाङ।खोटाङस्थित दिक्तेल–खानीडाँडा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लगानीमा शुरु गरिएको कालोपत्रेको काम ४५ प्रतिशत बढी सम्पन्न
उत्तम नेपाल, भद्रपुर। झापामा पन्ध्रवटा स्थानीय तह छन्। सबै पालिकाले आ–आफ्नै तरिकाले भौगोलिक अवस्थालाई मध्यनजर गरी कानून बजेट, कार्यविधि, विनियम निर्माण गरेर अन्य पालिकाभन्दा उत्कृष्ट र नमुना बनाउने प्रयासरत छन्। पालिकालाई
संखुवासभा, (नेस)।संखुवासभाको खाँदबारी–८ मा सडक निर्माण गर्ने क्रममा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको तुम्लिङटारदेखि चेवाबेंसीसम्मको सडक मर्मत गर्ने क्रममा स्काभेटर पछाडि सार्दै गर्दा खाँदबारी–७ पीपलटारका ९० वर्षीय
भद्रपुर, (नेस)।झापाका एक कृषक राष्ट्रिय शिखर कृषक अवार्ड –२०७६ बाट पुरस्कृत हुनुभएको छ। प्रदेशका उत्कृष्ट ७ कृषकहरूसँगै १ नम्बरबाट झापा विर्तामोड १० फेसबुक चोकस्थित विशाल कृषि फर्मका विशाल राई उत्कृष्ट
गणेश घिमिरे,इलाम।सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउँदै २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ। यो लक्ष्यलाई पूरा गराउन संघीय सरकारसहित तीनै तहको सरकार लागिरहेको छ। प्रदेश र
लीला सुनुवार, ओखलढुंगा।विकासको पाँचवर्षे खाका कोर्ने उद्देश्यले ओखलढुंगाको सुनकोशी गाउँपालिकामा आवधिक विकास योजना तर्जुमा गोष्ठी शुरू भएको छ। सुनकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र मूलखर्कमा गोष्ठी शुरू भएको हो। गोष्ठीमा प्रतिनिधिसभा
गणेश घिमिरे, इलाम।इलाममा आत्महत्या दर वर्षेनी बढ्दै गएको छ। आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार जिल्लामा पाँच वर्षको अवधिमा ५ सय १३ जनाले आत्महत्या
इलाम, (नेस)। करदाता सेवा कार्यालय इलामबाट हालसम्म ७ हजार ६ सय ६६ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। कार्यालयका प्रमुख प्रकाश राईका अनुसार कार्यालयबाट हालसम्म आयकर ८ हजार ८ सय
विराटनगर, (नेस)। भारतमा मरेका कुखुरा ल्याई त्यसको मासु विराटनगरका फ्रेस हाउसहरूमा बिक्रीवितरण हुने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय कुखुरासहित आठ जनालाई पक्राउ गरेपछि यसको
भद्रपुर, (नेस)। अज्ञात समूहले झापाका दुई स्थानमा बम विस्फोट गराएका छन्। झापाको विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा बम विस्फोट गराएको जिल्ला प्रहरी
विराटनगर, (नेस)।नेपाली कांग्रेसले आफ्नो नेतृत्वलाई संघीय संरचनामा लैजाने क्रममा मोरङका ६ वटै संघीय निर्वाचन क्षेत्रका सभापति चयन गरेको छ। यसरी चयन भएकाहरूमा संघीय निर्वाचन क्षेत्र नं १ मा खड्ग फागो,
नेपाल समाचारपत्र, सोलुखुम्बु।सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। गाउँ कार्यपालिकाले गत असार ७ र ८ गते बसेको बैठकबाट वितरण गरेको बजेट मनोमानी भएकोले सो
नेपाल समाचारपत्र, विराटनगर।तस्करले कार्यशैली परिवर्तन गरेर मानव बेचबिखन तथा ओसारपसार गरिरहेको सरोकारवालाले बताएका छन्। मानव तस्करी नियन्त्रण गर्न नैतिक शिक्षा र सचेतना प्रभावकारी हुने विषयमा समेत उनीहरूले जोड दिएका छन्।