सरोज यादव, विराटनगर । प्रदेश नं १ को नामाकरण र राजधानीको बिषयले अनौपचारिक रुपमा प्रदेश सभामा प्रवेश पाउने भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले नाम र
सरोज यादव, विराटनगर । प्रदेश १ सरकारले ५ वर्षे आवधिक योजनाको आधारपत्र तयार गरेको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेशको योजनाबद्ध दिगो विकास र समृद्धिको ५ वर्षे योजनाको
सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारको दक्षता वृद्धिका लागि प्रदेश सरकारले आगामी वर्षको वजेटमा सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउनु भएको छ । उहाँले
दमक, यहाँस्थित दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् ।
विराटनगर । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं–१ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत
सरोज यादव, विराटनगर । प्रदेश नम्बर एकको सरकारले पर्यटक प्रहरीको व्यवस्था गर्ने भएको छ । पर्यटकीय क्षेत्र र स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षा सम्बन्धी कार्य गर्न प्रदेश सरकारले प्रदेश पर्यटक
सरोज यादव, विराटनगर । मुुलुकका प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको प्रति पूर्वसांसदहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन प्रणालीमा सुधार नगरिए राजनैतिक व्यवस्था माथि नै संकट आउने धारणा व्यक्त
विराटनगर । प्रदेश नम्बर १ विराटनगरका मुख्यमन्त्री शेरधन राईले बुधबार आयोजित एक समारोहबीच प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन शीलान्यास गर्नुभएको छ । साथै मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई
सरोज यादव, विराटनगर । नेपाली भाषाका मुर्धन्य बिद्धान साहित्यकार तथा भाषाशास्त्री स्वर्गिय बालकृष्ण पोखरेलको १३ औं पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको श्रद्धान्जली सभामा
सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ का महिलाहरुको अवस्था एवं सवालहरुको पहिचानगरि लैंगिक निति तर्जुुमागर्ने उद्धेश्यले विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ । नीति निर्माण तहमा महिला सहभागिता
सरोज यादव, विराटनगर । दिवंगत कम्युनिष्ट नेता भरतमोहन अधिकारीलाई उनको गृहनगर विराटनगरमा पनि सम्झना गरिएको छ । विराटनगरस्थित नेकपाको पार्टी कार्यालयमा आइतबार अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । विराटनगर
सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले
विराटनगर । भाषाशास्त्री बालकृष्ण पोखरेलको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार स्थलमा पुगेर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पोखरेलको मृत्युले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको
सरोज यादव, विराटनगर । प्रदेश १ को संसदमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको छ । बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने
सरोज यादव, विराटनगर । प्रदेश १ को सरकारले बर्खे अधिवेशन अन्त्य भएको ३ महिना बितिसक्दा पनि अर्को अधिवेशन बोलाउन सकेको छैन । बर्खे अधिवेशन सम्पन्न हुनुअघि आयोजित सर्वदलीय बैठकमा प्रदेश
पथरी । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन
सरोज यादव, विराटनगर । विराटनगरको बुधनगरमा निर्माणाधिन एकिकृत भंसार जाँच चौकी आंशिक रुपमा संचालनमा आएको छ । जांच चौकी सञ्चालनमा आएपछि विराटनगर भन्सार क्षेत्रमा हुने जाम समस्या केहि हदसम्म कम
विराटनगर । सन् २०१८ को एघार महीनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय