काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेका भारत, पाकिस्तान र माल्दिभ्सका राष्ट्रिय क्याडेट कोरका प्रतिनिधिमण्डलहरुले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त रुपमा भएको भेटवार्ताका अवसरमा भ्रमणदलका सदस्यहरूले
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानूनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार टेकबहादुर कार्की (टीबी) माथि कुटपिट भएको छ । कार्कीलाई एनआरएन प्रतिनिधिले नै कुटेका हुन्। उनी लाजिम्पाटस्थित भेनोलिभा रेष्टुरेण्टमा कुटिएका हुन् । भेनोलोभिमा रेष्टुरेण्टमा कार्यरत
काठमाडौँ । नेपाल जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल
नेपाल प्रहरीले सञ्चालन गर्दै आएको कल्याण कोषमा अनियमितता भएको भन्दै पूर्व प्रहरीहरूले छानबिन हुनु पर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता जोगाउन केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउनसक्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका
काठमाडौँ। सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्। बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो। उनलाई
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम अध्यक्षमा मनोनित भएका थिए । महाधिवेशनबाट मनोनित भएका पदाधिकारीहरुको
काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारको मन्त्रिपरिषद बैठकले दुई वटा निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। नयाँ सत्ता समीकरण बनेपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। संसद
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहको अध्यक्षता र पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख अतित्थ्यतामा बैठक
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको आरोप लगाएको छ। कांग्रेस संसदीय दलको आजको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले
काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिएको छ। पुनर्गठित मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो। यसअघि पनि
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।
काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख २५ हजार