सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाँटको लफडामा अल्झिएको छ ।
पेलेको निधनप्रति पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कमाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ। अहमदाबादस्थित यूएन मेहता अस्पतालमा उपचारकै क्रममा उनको शुक्रबार बिहान निधन भएको हो। आफ्नी आमाको निधनमा प्रधानमन्त्री
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर
गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो । भेटका
काठमाडौँ। गृहमन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिईएको अधिकार प्रयोग गर्दैै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरुलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको छ ।
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते (शुक्रबार) बिहान ९ बजे मतदान हुने
बेंसीसहर । लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना
काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा
काठमाडौँ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल-इण्डिया बटालियन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ । उक्त अभ्यास आज बलाधिकृत रथी सरोजप्रताप राणाले
काठमाडौं। एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् । एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार
काभ्रे। कालीजंग गणका गणपति कर्णेल मिलन थापाको बिदाइ गरिएको छ । गणपति कर्णेल थापाको कार्यकालमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक तथा गण मातहतका क्षेत्रमा भएका प्रमुख र महत्वपूर्ण कार्य सम्पादन गरेको भन्दै जिल्लाबासीहरुले
बुटवल। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।
काठमाडौं । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् । काठमाडौंमा
काठमाडौं । बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो । अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीसिथत बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोपग मागेको छ । काठमाडौं महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । महानगरका प्रमुख प्रशासकीय
काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय
पोखरा । गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ
रामेछाप । मन्थली नगरपालिका बालमैत्री नगरपालिका बन्ने योजनाका साथ अघि बढेको छ । बाल संरक्षण, बाल बचाउ, बाल विकास र बाल सहभागिताका चार पिलरलाई आधार मानेर सो क्षेत्रमा काम गरी