काठमाडौं । ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् । ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी
पर्वत। चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग चीनको सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग चीनको सांघाई म्युनिसिपल
काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका
हेटौंडा । जुत्तामा लुकाइएको अवैध सुनसहित हेटौंडामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेस्थित चेकपोष्टबाट करिब ५४ लाख ४८ हजार रुपियाँ बराबरको सुनसहित ती
काठमाडौँ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।
धादिङ । कृषि क्षेत्रको लगानी बढाउने योजना गर्न धुनीवेशी नगरपालिकाको कृषि क्षेत्रमा विनियोजित बजेटको विश्लेषण गरिएको छ । चालु आर्थिक वर्षको कुल बजेट ८८ करोड ८३ लाख २६ हजारमध्ये आर्थिक
स्याङ्जा । लामो समयको खडेरीपछि वर्षा हुँदा किसानहरू हर्षित भएका छन् । एक्कासी पानी परेपछि जिल्लाको भीरकोट तथा वालिङ क्षेत्रका किसानहरू खुसी भएका हुन् । साविक स्वरेक गाविस निवासी धनबहादुर
दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आउनुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान यहाँ आउनुभएको हो । विविध
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति जिम्मेवारी दिएका छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको पार्टी
वीरगञ्ज । वीरगञ्जको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले मोबाइल खरिदको नाउँमा लाखौं रुपियाँको दुरुपयोग गरिएको पाइएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा जनप्रतिनिधिका लागि रेडमी, वन प्लसलगायत विभिन्न कम्पनीका ५८ वटा मोबाइल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाईमायोकाड्रियल इन्फ्राक्सन (सानो हृदयघात) भएको छ । श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि गंगालाल अस्पताल पुग्नुभएका राष्ट्रपति पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसामा समस्या देखिएको अस्पताल
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिटमाथि मंगलबार बहस भएन । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको सो रिट मुद्दाको ६ नम्बरमा राखिएपछि बहस हुन नसकेको हो। यसअघि सर्वोच्च
काठमाडौं । संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले
काठमाडौं । सरकारले झण्डै चार वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव एकाएक हराएको छ। प्रशासन सुधारमा राजनीतिक तथा प्रशासनिक नेतृत्वको ध्यान नपुग्दा सो नीतिको मस्यौदा एकाएक
काठमाडौँ नेपाली कांग्रेसको भातृ संगठन महिला संघ विस्तार भएको छ। सभापति शेरबहादुर देउवाले मंगलबार महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरेका हुन्। देउवाले गत साउन २६ गते सिरहाकी उषा राउत
काठमाडौँ । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार बिहान मुटुमा समस्या आएपछि भर्ना हुनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत
नवलपरासी। सामुदायिक प्राकृतिक चिकित्सालयमा पाइने प्राचीन उपचारपद्धति प्रभावकारी रहेको पूर्वसभामुख कृष्ण बहादुर महराले बताउनु भएको छ । पूर्वी नवलपरासीको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयमा १२ दिनको आवासीय उपचारपछि घर फर्कन लाग्नु
काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । यही जेठको १ गते समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि आज मंगलबार संसद्को आकस्मिक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति