धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमारहेको सानदार होटलमा खाजा खान गएका युवकको हत्या गरेको र मानव बेचविखन तथा ओसार पसार आरोप लागेका तिनजनालाई जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध
काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासन सँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।जुन १८ देखि जुलाई
रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् ।
खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् । बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । उसले आज (बिहीबार) दिउँसो १ बजे बस्ने उक्त बैठक बहिष्कार गर्ने भएको हो । बैठकमा आगामी
काठमाडौं । निर्वाचन आयोगले पाँच राजनीतिक दलसँग छलफल गर्ने भएको छ । आयोगले भोलि (शुक्रबार) विहान ११ बजे छलफल गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । शर्माले आयोगका
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने, ‘सेयर बजारमा आम मानिसहरुको
काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ । सो
कालीकोट । जिल्लाको रास्कोट नगरपालिका–२ स्थित शेरा बजारमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
काठमाडौं । अब तीन महिना (असार, साउन र भदौ)सम्म सडक खन्न नपाइने भएको छ । यस अवधिमा मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न नपाइने भएको हो ।
काठमाडौं । संसद् बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ । संघीय संसद् भवन नयाँबानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरू हुनेछ । बैठकमा गत जेठ
काठमाडौं । काठमाडौ स्थित नागार्जुन नगरपालिकाले आफू खुशी विभिन्न संघसंस्थालाई हचुवाका आधारमा ५२ लाख रुपियाँ बढी वितरण गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहको रकमबाट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय अरूले नै गरेको दाबी गर्नु भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे
काठमाडौं । राजनीतिक पार्टीप्रति आम जनताको वितृष्णा बढी रहेको बेला नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा एक लाख १९ हजार ९६ जनाले पार्टी सदस्यताका लागि आवेदन परेको
काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा दोहोरो नागरिकता विवादमा मुछिनुभएको छ । उहाँमाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले दायर रिटमाथि उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीकातर्फबाट कानुन व्यवसायीले बहस शुरू गरेका छन् । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बहसमा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताउनुभएको छ । करिब दुई साता लामो विदेश भ्रमणबाट आज स्वदेश फर्किएपछि अध्यक्ष नेपालले
धनगढी । कैलालीमा मोटरसाइकलको पछाडिबाट महिला खस्दा मृत्यु भएको छ । जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी