वीरगन्ज। ६० किलो सुन तस्करीको लहर वीरगन्जसम्म आइपुगेको छ । सुन तस्करीमा संलग्न रहेको अभियोगमा सिआइबीले कलैया सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सरार्फलाई नियन्त्रणमा लिएपछि वीरगन्जको बाटो भएर सुन भारत
काठमाडौँ। सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिष्ठानको हाताभित्र
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापन पक्षसँग असन्तुष्ट रहेका इतर समूह र गत निर्वाचनमा पराजित समूहले सोमबार एन्फाको केन्द्रीय
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाय सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र विभिन्न कारणहरु छन्’
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका एक जना अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् । सोमबार र मंगलबार गरी २ दिनका लागि
काठमाडौं । २६ लाख नगदसहित सरकारकारी कर्मचारी पक्राउ परेका छन् । आज (सोमबार) बिहान ८ः४५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजस्व
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन अन्तर्गत आज दोस्रो दिनका कार्यक्रमहरू अहिले बिहान ९ बजेदेखि सुरु हुँदैछ । महोत्सवको दोस्रो दिन बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र
बिराटनगर । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज विराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो
काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार
काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैन्य संगठन आजको भोलि नै तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा आरोपमा पक्राउ परेका १७ जना धरौटीमा रिहा भएका छन् । सो प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई
–विशाल ग्रुपको कब्जामा बृहस्पतिको ७३ प्रतिशत सेयर –राई स्कुलमा पनि ७५ प्रतिशत सेयर –राजनीतिक र प्रशासनिक सेटिङमा गलत धन्दा –सरकारी निकाय निरीह काठमाडौं । नेपाल बालसंगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपाने
काठमाडौं । उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज भएका छन्। रक्षामन्त्री खड्का प्रोस्टेटको शल्यक्रिया गर्न भदौ १३ गते बुधबार नेपाली
काठमाडौं । वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले भेट गरेका छन्। भेटका क्रममा मन्त्री बस्नेतले पूर्व राष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
एजेन्सी। एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको
काठमाडौं। त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन्। काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन्। आन्दोलन घोषणा गर्दै कर्मचारीहरूले आइतबार विरोधस्वरुप
काठमाडौँ। नेपालको पहिलो राष्ट्रपति अर्थात् पूर्वराष्ट्रपति डा. रामवरण यादव उच्च रक्तचाप, मधुमेह तथा ढाड दुखाई सम्बन्धी समस्याका कारण वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका छन् । त्यसैगरि कोसी प्रदेशका भौतिक
नियमावली अस्पष्ट हुँदा नापी कार्यालयले मालपोत कार्यालयलाई लेखी पठाएको पत्र । जसको उत्तर मालपोत कार्यालयले समेत दिन सकेको छैन । साथमा नियमावलीको व्यवस्था । काभ्रे। जग्गा कारोबारमा मन्दी आएको एक