काठमाडौं । सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको चार हप्तामा
काठमाडौँ । मुलुकभर परेको अविरल वर्षाले देशभर क्षति पु¥याउने काम तीव्र भइरहेको बेला जनधनको क्षति कम गर्न नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएका छन् । बर्षाका कारण गएको बाढी पहिरो
काठमाडौँ। जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छिन् । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन् । विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा यहाँ आज
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ कार्यक्रम आयोजना गरी समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीका प्रश्नहरु सङ्कलन गरेको छ । कार्यक्रममा
धादिङ। पृथ्वीराजमार्गकोको ठाउँ ठाउँमा पहिरो गएका कारण आइतबार दिउँसोदेखि यातायात अवरुद्ध भएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राजमार्गमा पहिरो खसेर सडकमा आवतजावत गर्न नसकिने अवस्था आएको हो
काठमाडाैं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय
धादिङ । बेनिघाटरोराङ गाउँपालिका–५ का ४० वर्षीय शिवकुमार कार्की २०८० असार ३१ गतेदेखि बेपत्ता भएको उनकोस्थिति पत्ता लगाउन माग गर्दै स्थानीय राजनीतिक दल र नागरिक अगुवाहरूले माग गरेका छन् ।
काठमाडौं । प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् । आइतबार बसेको काग्रेस संसद
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको विषयमा छलफल भइरहेको
काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन र नियन्त्रित लागुऔषध एम्पुलसहित १६ जना पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाका बिभिन्न स्थानमा लागु औषध कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य
काठमाडाैं । मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। प्रहरीले ५ जना बंगलादेशी र २ जना नेपालीसहित
काठमाडौँ। मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो। नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष
काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र
लमजुङ । अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको हो । सो सडकखण्डको बेँसीसहर नगरपालिका–६ को
काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका
काठमाडौं । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनमा बाेल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बरामद भएको सय केजी सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाउँदै पदमा बसिरहनु गलत
काठमाडौं । कामाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो पौडी खेल्न गएका बेला एक्कासि