बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता गर्दा मुलुकमा आर्थिक समस्या आएको दाबी गरेका छन् । उनले अहिले बल्ल निजी क्षेत्रले दिएका सुझावलाई
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा
काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच
काठमाडौं। मन्त्रीपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले जघन्य अपराधमा जन्मकैदको सजाय तोकिएका गुण्डा नाइके रिगल भनिने योगप्रसाद ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णयले सबैको ध्यान केन्द्रित गरेको बताएका
बझाङ। बझाङ जिल्ला केन्द बिन्दु भएर आएको भूकम्पबाट क्षति भएको बस्तीमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टाेलीले शुक्रबार अवलोकन निरीक्षण गरेका छन्। शुक्रबार हेलिकप्टर मार्फत बझाङ आएका प्रधानमन्त्री साथै
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका
काठमाडौँ। काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो-९९ रेष्टुरेन्टमा ताला लगाएको छ। महानगरपालिका-३ स्थित लाजिम्पाटमा रहेको उक्त रेष्टुरेन्टमा खान योग्य नभएका सामान भेटिएपछि ताला लगाएको महानगरपालिकाले जनाएको छ। महानगरका अनुसार ग्राहकले उक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् । केदारस्यु गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँग
काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला विमानस्थलका लागि उडेका हेलिकोप्टर खोटाङको लामीडाँडामा आकस्मिक अवतरण गरेका छन्। काठमडाौंबाट उडेका हेलिकोप्टर लुक्लामा खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। शुक्रबार बिहान
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको बताएका छन् । शुक्रवार प्र्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला
काठमाडौं । त्रिवि नेविसंघ समितिले त्रिवि सेवा आयोगमा ताला लगाउनुको साथै सेवा आयोग अध्यक्ष प्रा.डा.घनश्याम भट्टराई र सदस्य प्रा. डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरेको छ । त्रिवि सेवा
काठमाडौं । एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महंगीले
काठमाडौं, १९ असोज । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट फर्किन नेपाल फर्किन विमानस्थल फर्किन पुगेका उनीहरु अलपत्र परेका हुन् ।
काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र
काठमाडौं । संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा विधेयकका विषयमा सरकार र शिक्षकबीच भएको सहमति जानकारी गराएर मात्र सैद्धान्तिक छलफल गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् । आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ पुगेको उनको सचिवालयले
काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी,