नेपाल समाचारपत्र, हेटौंडा । लागुऔषध ओसारपसार गर्नका लागि पछिल्लो समय भारतीय नम्बर प्लेटका गाडीहरु व्यापकरुपमा प्रयोग भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको चैत पहिलो हप्तासम्ममा
भारतको मनोमानीका कारण फेरी यस बर्ष पनि नेपालीलाई विद्युत महशुल महंगो भएको छ । भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली शनिबारदेखि थप महंगो भएको हो । भारतीय पक्षबाट नेपाल–भारत
रत्ननगर (चितवन), १९ चैत । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये
नेपाल समाचारपत्र, हेटौंडा । जिल्ला अदालत मकवानपुरमा दर्ता भएका ५४ प्रतिशत मुद्दा फैसला भएका छन् । १ हजार १ सय ६२ मुद्दामध्ये ६ सय २५ मुद्दा फैसला भएको हो ।
मधेसी मोर्चाद्वारा अस्वीकार, दुई दिनभित्र निकास दिने प्रमको आश्वासन बीपी साह, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचन पछि सार्न प्रस्ताव गर्नुभएको छ। २ नम्बर
दीपेन्द्र थापा, काठमाडौं नेपाल आयल निगमले आजबाट युरो–४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ। सन् २००७ मा नै युरो ४ मापदण्डको इन्धनको अवधारण आए पनि सन् २०१० मा विश्व बजारमा
नेपाल समाचारपत्र काठमाडौं नेपालमा पहिलोपटक फरक रक्त समूहबाट मिर्गौला प्रत्यारोपण सफल भएको छ। यसअघि एउटै रक्त समूह भएकाहरूको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पहिलोपटक ‘एबीओ इन्कम्प्याटिबल’
बन्दुक तेस्र्याएर मात्रै निर्वाचनको सुरक्षा हुन सक्दैन। सुरक्षा चुनौती निर्वाचन केन्द्रैपिच्छे फरक–फरक हुने गर्दछ। सोहीअनुरूप सुरक्षा रणनीति तय गर्नुपर्दछ। —प्रमुख निर्वाचन आयुक्त काठमाडौं, (नेस) निर्वाचन आयोगले वैशाख ३१ गते हुने
काठमाडौं, (नेस) नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षालगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल
काठमाडौँ, १८ चैत । सर्वोच्च अदालतले नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षालगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको
काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत
काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ ।अन्य
काठमाडौँ, १८ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
धन बस्नेत, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कमजोर बनाउन ल्याइएको संविधान संशोधनलाई स्वीकार गर्न नसकिने बताएका छन् । संविधान संशोधनले देशलाई कमजोर बनाउने भन्दै उनले त्यसको
नेपाल समाचारपत्र, हेटौंडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले बारा, पर्सा र चितवनका न्युन गुणस्तरका खाद्यवस्तु उत्पादन गर्ने उद्योगका उत्पादनविरुद्द मुद्दा दायर गरेको छ । कार्यालयले शुक्रबार
काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले सातै प्रदेशमा निर्वाचन
काठमाडौँ, १८ चैत । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विज्ञसम्मिलित समितिले
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर पाइला चाल्ने बस्तुगत परिस्थिति तयार भएको
सन्तोष अधिकारी, गोरखा । गोरखामा सांसद, प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थानीय निकायको निर्वाचनको आचारसंहिचा उल्लंघन गरेका छन् । सांसद छमबहादुर गुरुङ्ग, प्रजिअ जितेन्द्र बस्नेत, सहायक प्रजिअ केशव शर्मा,
नेपाल समाचारपत्र, बिराटनगर । सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिदिइसके पछि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै