सन्तोष खनाल, काठमाडौं आउँदो वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुँदै छ। देशभर २ सय ४६ नगरपालिका, ४ सय ८१ गाउँपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका हुनेछन्। जम्मा ७ सय
दीपक रिजाल, काठमाडौं आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीका लागि अहिलेसम्म युनिफर्मको व्यवस्था शुरु नगरिएका कारण उनीहरू बिनायुनिर्फम कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था सृजना भएको छ। गृह
सुनील महर्जन, काठमाडौं वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ८० दलले भाग लिन पाउने भएका छन्। निर्वाचन आयोगले मंगलबार स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूको नामावली सार्वजनिक गरेको हो।
काठमाडौँ, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाका राष्ट्रबीचको सम्बन्ध बलियो र सुमधुर बनाउन ती देशका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भ्रमणमा रहेका भारतीय पत्रकार
काठमाडौँ, २२ चैत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “स्थानीय तहको निर्वाचन
काठमाडौँ, २२ चैत । विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु नौ अर्ब छ
काठमाडौँ, २२ चैत । आउँदो स्थानीय तह निर्वाचनामा प्रत्येक घर पुगेर मतदातालाई सुसूचित गर्नका लागि २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने उद्देश्यले आज देशैभर एकसाथ दुईदिने प्रशिक्षण कार्यक्रम सुरु
काठमाडौं (नेस) । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाबमा उम्मेद्धार कब्जा गर्ने रणनीति अगाँल्दै तालीम अघि बढाएको छ । तालीम देशभर सञ्चालन गरीने सो पार्टीले बताएको छ । चुनाब जनताको
विमल विष्ट, डोटी । आसन्न स्थानिय तहको निर्वाचनको जोड घटाउमा लागेका डोटीका दलहरु पार्टीभित्रकै अन्र्तघात देखि त्रसित भएका छन् । दुई दशकपछि हुन थालेको निर्वाचनमा पार्टी भित्रको गुटबन्दी संगै उम्मेदवारका
चितवन, २२ चैत । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार
काठमाडौँ (नेस) । नेपाली कांग्रेस र नेपाली कंग्रेसका सभापती शेरवहादुर देउवा समेतलाई विपक्षी बनाई गत २० आइतबार दायर भएको अदालतको अवहेलनाको मुद्दाको बहस आज नहुने भएको छ । अदालतले प्रकासित
सन्तोष अधिकारी, चितवन सोमबार मुग्लीन–नारायणगढ सडक खण्डको घुमाउनेमा ढिस्को खस्दा पुरिएर दुई जनाको ज्यान गएको छ। बिहान ११ बजे पहिरो खस्दा पाँच सवारी पुरिएका थिए भने दुई जनाको ज्यान गएको
प्रशान्त वली, काठमाडौं स्थानीय निकायको चुनावको मिति आउन अब ४० दिन मात्रै बाँकी छ। राजनीतिक दलहरू चुनावी सरगर्मीतिर लागेका छन्। स्थानीय तह, गाउँपालिका हुँदै महानगरपालिकाका ७ सय ४४ वटै स्थान
सुनील महर्जन, काठमाडौं संविधानले स्थानीय तहको निर्वाचनमा दलित महिलासहित दुई जना महिलाको उम्मेदवारी अनिवार्य गरेको छ। यद्यपि सो प्रावधान पूर्णरूपमा कार्यान्वयन हुनेमा निर्वाचन आयोगसँगै स्वयं राजनीतिक दलहरू पनि निश्चित हुन
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिनुहुनेभएको छ। सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो। एनसेल
विमल विष्ट, डोटी । सुदूरपश्चिमको क्षत्रीय सदरमुकाम दिपायलको पिपल्लामा आईतबार भएको आगलागिका कारण साढे २ करोड रुपियाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दिल्लीराज विष्टले
नेपाल समाचारपत्र, काठमाडौं । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइतबार धर्ना दिने क्रममा ‘देश खारेज गर’ को नारा लगाएको भन्दै चर्कौ आलोचनामा परेकी नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले
दुर्गाप्रसाद शर्मा, पर्वत नेकपा (एमाले) का महासचिब इश्वर पोखरेलले संबिधान संशोधनको कुरा मुलुकमा चुनाब नगर्ने वाहना मात्र भएको बताएका छन । पर्वतको मोदी गाँपालिकामा एमालेको गाउँपालिका संगठन कमिटीको कार्यालय उद्घाटन
काठमाडौँ, २१ चैत । मन्त्रालय, केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई रु ४३ करोड महसुल तिर्न बाँकी छ । खानेपानीको सबैभन्दा बढी महसुल
विराटनगर, २१ चैत । नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ देखिएको छ । जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख