काठमाडौ (नेस) । सामाजिक सञ्जालमा प्रहरी पोशाकमा तस्वीर राख्ने ५० भन्दा बढी प्रहरी अधिकारीमाथि कारवाही प्रक्रिया अगाडी बढाईएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले हालै बढुवा भएको खुसियालीमा फेसबुकमा
हेटौंडा,(नेस) । पछिल्ला वर्षहरुमा मकवानपुरमा पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्नेको संख्या निकै बढेको पाइएको छ । सँगै मर्ने बाँच्ने बाचासहित वैवाहित सम्बन्ध जोडेकाहरु केही वर्ष अन्तरालमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्ने
मनोज रेग्मी, काठमाडौं यतिबेला जताततै स्वाइनफ्लुको संक्रमण फैलिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संक्रमण देखिन थालेको हो। उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ। अहिले पाल्पा,
नानीराम नेपाल, सिन्धुपाल्चोक प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररूपमा अघि बढाउन निर्देशन दिनुभएको छ। बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका क्रममा मेलम्ची आइपुग्नुभएका उहाँले बहुप्रतिक्षित यो आयोजनाको काम
चौतारा, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानको इन्टेक र सुरुङको आज अवलोकन गर्नुभयो । स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले मेलम्ची
भक्तपुर, २५ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । आज भक्तपुरको जिल्ला समन्वय
सरिता चलाउने, सल्यान । भेरी अञ्चल अस्पताल नेपालगञ्जको लापरबाहीले सल्यानकी एक महिलाको शल्यक्रिया बिग्रीएको छ । जिल्लाको बागचौर नगरपालिका १ ठिङबाङकी १९ बर्षिय नितु सुनारको पेटबाट बच्चा निकाल्नको लागी
काठमाडौँ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको आज यहाँ शिलान्यास गर्नुभयो । सिंहदरबार परिसरको दक्षिण पश्चिम नेपाली सेनाको क्याभलरी रहेको स्थानमा
पोखरा, (नेस) प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ। मंगलबार छोरेपाटनस्थित पर्यटकीय एवम् धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आफ्नो सम्मानमा आयोजित अभिनन्दनपछि उहाँले
मधुसूदन रायमाझी, काठमाडौं रैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरू सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्प प्रतिरोधी
अब स्मारिका सिक्का, असर्फी र पदक छपाइमा मात्रै सीमित ईश्वरराज ढकाल, काठमाडौं करिब १५ वर्षदेखि सिक्का छपाइ गर्न छाडेको टक्सार महाशाखा अहिले स्मारिका सिक्का, असर्फी र पदकमा मात्र सीमित हुन
प्रशान्त वली, काठमाडौं काठमाडौंमा जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामग्रीहरू भेटिएका छन्। सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो। पानी उत्पादन हुने क्षेत्रहरू नै प्रदूषित रहेको पाइएको
बीपी साह, काठमाडौं यथास्थितिमा स्थानीय तहसहित कुनै पनि निर्वाचन सहभागी नहुने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय समिति बैठकले सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंमा तीन दिनसम्म
काठमाडौँ, २५ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महाचिव सुमिथ नाकनदला आज अपराह्न यहाँ आइपुग्नुभयो । दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको
नेपाल समाचारपत्र, बाँके । बाँकेको दुई वटा थारुगाउँमा असार अन्तिममा सिकलसेल एनिमिया जाँच्नका लागि रगत संकलन गरियो । थारु जातीमामात्रै देखिएको यो रोगको अवस्था बुझ्न रगत संकलन गरिएको थियो । टिटिहिरिया
बिष्णुप्रसाद भण्डारी, अछाम । बाजुराको बडिमालिका दर्शनका क्रममा लेक लागेर मृत्यु भएका मेल्लेख गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर बोहराको शव चार दिनपछि आज अछाम ल्याइएको छ । शनिबार बेलुकी लेक लागेर
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राप्रपाले सरकारको समर्थन फिर्ता लिएको हो ।
पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अबस्था बुझ्न आज भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुग्नुभएको छ ।
भक्तपुर, २४ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।
नेपाल समाचारपत्र काठमाडौं र्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गतेभित्रै घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहितको